हप्ताको यो दिन महिलाहरु सबैभन्दा से क्सी, पुरुषसँग हुन्छन् आकर्षित

यौ नस म्पर्कलाई लिएर विश्वमा हरेक दिन नयाँ र अनौठो तथ्य सार्वजनिक हुने गर्दछ । बेलायतमा गरिएको एक सर्वेक्षणले शनिबारको रात महिलाहरु सबैभन्दा बढी से क्सी हुने गरेको रहस्य बाहिर ल्याएको छ ।

बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययन अनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबु मा राख्न सक्दैन ।

उक्त समयमा महिलाहरुले से क्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले

त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँने गर्दछन । उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउने गरेको अध्ययनले देखाएको छ । सोही रात उनीहरुले राम्रो हेयर स्टाइल र से क्सी स्माइल बढी प्रयोग गर्ने गरेको अध्यनमा भनिएको छ ।

२००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूम पनि प्रयोग गर्दछन, जसले आफ्नो पार्टनरलाई प्रभावित पार्न सकियोस् । उक्त समयमा महिलाहरुले से क्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका हो । एजेन्सी

यो पनि – थाहै नपाइ कोभिड सं-क्रमण भएर निको भएको कसरी जान्ने ?

पोखरा- संसारभरका ८० प्रतिशतभन्दा बढी मानिसहरूले कोभिडको हल्का सं’क्र मण भएको रिपोर्ट गरिरहेका छन् । विशेषज्ञका अनुसार केहीको लागि कोभिडको सं’क्र मण यति हल्का हुन सक्छ कि उनीहरूलाई भाइरल फ्लू जस्तो सं’क्रमणको लक्षणसँग छुट्याउन एकदम गाह्रो हुन्छ ।

यसले धेरै व्यक्ति सं’क्रमण भएको थाहा नपाइ नै सं’क्रमणमुक्त भइसकेको संकेत गर्छ । कोभिडको सं’क्रमण भएमा निको हुन शरीर कत्तिको स्वस्थ छ भन्नेमा निर्भर गर्छ ।

स्वस्थ, जवान र पहिलादेखि कुनै स्वास्थ्य अवस्था नभएको मानिस सजिलैसँग निको हुने वा भाइरसको हल्का मात्र सं’क्रमण हुने सम्भावना हुन्छ ।

कोभिड सं’क्रमण हुँदा देखिने लक्षणको बारेमा धेरै सचेतना भएपनि केही लक्षण हल्का भएका कारण ध्यान नदिन वा सजिलै भ्र’मित पार्न सक्ने खालका हुन्छन् ।

३ दिनभन्दा धेरैसम्म आएको ज्व रो, टाउको दु खाइ, नाक चिलाउने, सिगाँन ब ग्ने, स्वाद र गन्ध ह राएमा, खान मन नलागेमा, पेटसम्बन्धी समस्या भएमा, सुख्खा खोकी, घाँटी खसखस भएमा, आँखा पोल्ने, आँखा चिलाउने वा रातो भएमा, छालामा समस्या भएमा, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा कोभिडको सं’क्रमण हुँदा देखिने लक्षण हुन् ।

यी सबै लक्षणको उपस्थिति भएपनि निश्चित रूपमा कोभि डको सं’क्र मण भएको हो भनेर पनि भन्न मिल्दैन । तर, विज्ञको टोलीका अनुसार यस वर्षको सुरुका महिनामा बिरामी परेका व्यक्तिमा कोभिडको सं’क्रमण भएको थाहा नभइ पनि निको हुनसक्ने हुन्छ । किनभने त्यस समयदेखि लक्षण के हो भनेर बुझ्नेक्रम भइरहेको थियो ।

एन्टिबडीको निर्माण गरी मानव शरीरलाई कोभिडबाट सुरक्षित गर्नसक्ने एक मात्र तरिका हो । पहिला नै सं’क्रमण भएर निको भइसकेको थाहा पाउन एन्टिबडी टेस्ट गर्न सकिन्छ । जसले कोभिडवि’रुद्ध लड्ने एन्टिबडीको स्तर पत्ता लगाउन सक्छ । तर, सं’क्रमण भएको २/३ महिनापछि एन्टिबडी हराउँदै जाने हुँदा यसले सही नतिजा नदिन पनि सक्छ । एजेन्सी

प्रकाशित मिति October 24, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।