३० बर्ष पहिला यी अभिनेत्रीको ‘बोल्ड’ दृश्य हेर्न लाइन लाग्थे तन्नेरी, हेराैँ १० तस्बिर

बलिउड फिल्म नगरी जसको हरेको कुरा चर्चाको बिषय हुने गर्छ । पछिल्लो समय नायिका बो ल्ड हुनु सामान्य जस्तो भइसक्यो । तर पुरानो समयमा भने नायिका बो ल्ड रूपमा देखिनु निकै बिरलै हुन्थ्यो । हामी पुरानी बो ल्ड नायिकाबारे केहि कुरा प्रस्तुत गर्दैछाै ।

त्यतिबेला अभिनेत्रीहरु बि किनी लगाउनु भनेको निकैगार्हो कुरा हो । तर सोनम भने यस कुरामा अगाडी देखा परिन् ।

अभिनेत्री सोनमले सन् १९८८ मा रिलिज भएको फिल्म ‘विजय’ बाट आफ्नो फिल्मी करियरको सुरुवात गरिन्। उक्त फिल्ममा सोनमले कि-स सिन दिएकी थिईन्। जसपछि उनीले का मुक अभिनेत्रीको छुट्टै पहिचाना बनाइन् । फिल्म ‘त्रिदेव’ र ‘विश्वात्मा’ फिल्म निकै बो ल्ड रूपमा अभिनेत्री सोनम देखा परिन् । ‘विजय’ र ‘त्रिदेव’ फिल्मले उनलाई रातारात स्टार बनाईदियो

९० को दशकमा सोनम बो ल्ड नायिकाको रूपमा तहल्का मच्चाइन् । त्यतिबेला अभिनेत्रीहरु बि किनी लगाउनु भनेको निकैगार्हो कुरा हो । तर सोनम भने यस कुरामा अगाडी देखा परिन् ।

फिल्म निकै सफल भयो । उनको फिल्म हेर्न मानिस घन्टौंसम्म लाइन लागेर टिकट खरिद गर्ने गर्थे

त्यस्तै फिल्म ‘मिट्टी और सोनामा पनि सोनमले बो ल्ड सिन दिएकी थिईन्। फिल्म निकै सफल भयो । उनको फिल्म हेर्न मानिस घन्टौंसम्म लाइन लागेर टिकट खरिद गर्ने गर्थे । उनको फिल्म हेर्न अत्यधिक युवा हुन्थे जो उनलाइ हेर्न कै लागि एउटै फिल्म २/३ पटकसम्म पनि हेर्ने गरेको बताइन्छ ।

यसरी निकै चर्चामा रहेकी सोनम विवाहपछि भने फिल्म क्षेत्रबाट हराइन्

प्रकाशित मिति October 24, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।