ब्वायफ्रेन्डले चुइंगम भन्दै यौ न उ त्तेजना बढाउने औषधि खुवाउँदै

सिनामंगल स्थित सडकमा कम चहलपहल थियो । मध्यान्हको घामका कारण मानिसहरु उतिसारो सडकमा थिएनन् । त्यही नजिकै रहेको एउटा औ षधि पसलमा एक युवक पसलेसँग जोडतोडले कुरा गरिरहेका थिए । ‘जे पायो त्यहीं गफ दिने, ८ हजार तिरेको के काम’ उनी जङ्गिए । पसलले आफ्नो कुराम मनाउने प्रयास गरिरहेको थिए । ध्यान त्यतै केन्द्रीत हुन्छ ।

ति युवकले ८ हजार तिरेर यौ न श क्ति बढाउने कफी किनेका रहेछन् । त्यसले काम नगरेपछि पैसा फिर्ता दिन पसलेसँग जोड गर्दै थिए । उक्त कफी पिएमा यौ न क्षमता र चाहना दुबै बढ्ने र सोको प्रभाव १५ मिनेटमै देखिने भएपछि कफी खरिद गरेका थिए । कफीको प्रभावको परीक्षण आफ्नै प्रेमिकालाई गरे तर कुनै अ सर देखिएन । उनको बुझाइमा प्रेमिका शा रीरि क सम्ब न्धका लागि तयार भइनन् ।

यौ न श क्ति वढाउने औ षधि ‘भिय ग्रा’ मागिरहेका रहेछन् । उमेर सानै भएकाले १०० एमजीको दिन नमिल्ने पसलेको भनाइ

योजना सफल नभएपछि उनी पैसा फिर्ता माग्न आएका थिए । पसलेले बढी कुरा गर्ने भन्दै प्रतिवाद गरिरहेका थिए साझको सात बजेको थियो । सिरसिरे हावा चलिरहेको थियो । कोटेश्वरको एउटा फार्मेसीमा अन्दाजी १९ वर्षजतिको को एक किशोर ग्राहकले फामेर्सी पसलेसँगं कचकच गरिरहेका थिए । ‘साहुजी १०० एमजीको दिनु न’ उनले पसलेसँग भने ‘भाइ ५० एमजीकोभन्दा दिन मिल्दैन’ साहुजीले उत्तर फर्काए । तर, ति किशोर उक्त वाक्यांस दोहोराइरहेका थिए ।

फार्मेसीवालाले ५० एमजीकोभन्दा दिन नमिल्ने बताउदै थिए । पछि कुरा बुझ्दा उनले यौ न शक्ति वढाउने औ षधि ‘भिय ग्रा’ मागिरहेका रहेछन् । उमेर सानै भएकाले १०० एमजीको दिन नमिल्ने पसलेको भनाइ थियो । किशोरले ५० एमजीकोले काम नगर्ने भन्दै १०० एमजीको मागिरहेका थिए ।

यौ न अस न्तुष्टि, लिं गको लम्बाइ वढाउने, लिं ग क डा पार्नेदेखि खडा पार्ने, यौ नीको आ कार मिलाउने, यौ न सन्तुष्टि वढाउने

यौ नवद्र्ध क औष धिले निम्त्याएको विकृति यी दुई प्रतिनिधि घट नाले यौ नवद्र्धक औष धिको व्यवसायलाई प्रष्ट गर्दछ । सँगै, यसले निम्त्याएको विकृतिलाई पनि प्रतिनिधित्व गर्दछ । सहरी समाजमा झु क्काएर यौ नव द्र्धक औ षधि खुवाउंने र कामवासना पैदा गर्ने कुसंस्कृति हावी भइरहेको छ । अर्कोतर्फ, भि यग्राजस्ता यौ नवद्र्धक औ षधिको चरम प्रयोग बढिरहेको छ ।

यी दुई औ षधि बजारमा देखिने वि कृतीका प्रतिनिधि दृष्य मात्र हुन । औ षधि बजारमा दिनहुँ से क्स पावर बढाउने औ षधि ठूलो मात्रामा किनबेच हुंने गरेको छ । होटेल तथा गेस्ट हाउस धेरै भएका क्षेत्र र नयाँ बसपार्क वरपरका औ षधि पसलको मुख्य कारोवार मध्ये यौ नवद्र्धक औ षधि पर्ने गर्दछ । विशेषगरी यस्ता औषधि कलङकी, नया बसपार्क, सिनामंगल, गौशला, रत्नपार्क लगायतका ठाउँमा ठूलो मात्रामा कारोबार हुने गरेको छ ।

‘सिल डेनाफिल सि टरेट’ भन्ने तत्व हुन्छ । जुन तत्वले मानिसको र गत नलीहरुमा रागतको प्रवाह वढाएर लि ङगलाई फुलाउने काम गर्दछ

भ्रामक प्रचार दैनिकजसो पत्रपत्रिका तथा एफएमहरुबाट प्रकाशित र प्रकाशित हुने यौ नजन्य विज्ञापनले यस्ता विकृतिलाई वढाउने विज्ञहरु पताउँछन् । यौ न अस न्तुष्टि, लिं गको लम्बाइ वढाउने, लिं ग क डा पार्नेदेखि खडा पार्ने, यौ नीको आ कार मिलाउने, यौ न स न्तुष्टि वढाउने, लामो समयसम्मको सहवासका लागि औ षधिहरु उपलब्ध छन् भन्ने भ्रा मक विज्ञापनहरु दैनिकरुपमा प्रकाशन प्रशारण हुने गर्दछन् । त्यसको प्रभावले र गो प्य रुपमा आफ्नो साथीलाई यौ न उत्ते जनामा ल्याउनको लागि यस्ता औ षधिहरुको विकृती वढिरहेको छ ।

विज्ञापनको पछि लागेर युवाहरुले हजारौ रुपैयाँ खर्च गरेर पनि यस्ता औ षधि खरिद गर्ने गरेको भेटिएको छ । यता खुलेआम औ षधि पसलेहरुले यस्ता औष धिलाई बेचिरहेका हुन्छन् । उनीहरुले ग्राहकको अनुहार हेरेर औष धीको मूल्य तोक्ने गरेको भेटिएको छ । यौ न प्या स मेट्न तथा आफ्नो स्वार्थ पूरा गर्न उनीहरु महिलालाई ‘फायर’ बनाउने भन्दै से क्स पा वर बढाउने भिय ग्रा लगाएतका औ षधि खरिद गर्छन । पछि यस्ता औ षधिले काम नगरेपछि पैसा त गयो, आप राधि क मनोविज्ञानका कारण जिन्दगी पनि जाने गरेको छ ।

कसरी काम गर्छ यो औ षधिले यौ न रो ग विशेषज्ञ बद्रीप्रसाद भट्राईका अनुसार औष धि कम्पनीले उत्पादन गरेका से क्स पावर बढाउने औ षधिहरुमा ‘सिल डेनाफिल सि टरेट’ भन्ने तत्व हुन्छ । जुन तत्वले मानिसको र गत नलीहरुमा रागतको प्रवाह वढाएर लि ङगलाई फुलाउने काम गर्दछ । औ षधिले यौ न अंगलाई कडा बनाउने काम गर्दछ ।

जसको कारण मानिसमा म रेर गएको यौ न चाहना पुनः जीवित हुन्छ । उनी भन्छन् ‘से क्स पावर बढाउने औ षधिको नाममा बजारमा दर्ता बिना नै बिक्री भएका औष धीले कसरी काम गर्छ भन्ने र त्यसको अ सर के हुन्छ भन्ने जानकारी नै हुँदैन । तर, औष धि कम्पनीले उत्पादन गरेका औ षधिहरु अनुसन्धान गरेर निकालेको हुन्छ, डाक्टरको सल्लाह अनुसार खानुपर्छ ।’

औषधि कस्ता कस्ता अहिले नेपाली बजारमा से क्स पावर बढाउने औ षधि छ्याप्पछ्र्या प्ती पाइन्छन् । औ षधि कम्पनीहरुले ५० र १०० एमजीको ट्याबलेटमा यस्ता औष धीहरु निकालेका छन् । यस्तो औ षधिहरु यौ न दुर्वलता भएका बयस्कहरुको लागि थोरै मात्रामा खानु पर्ने चिकित्सकहरु बताउछन् । यो औ षध खरिद बिक्रीको पक्रिया हेर्दा त्यसको ठीक बिपरित देखिएको छ । बजारमा भि एग्रा, मेडिग्रा, सिलेग्राजस्ता औष धिहरु आधिकारिक रुपमा दर्ता भएर आएका छन् । तर, बजारमा छ्याप्पछ्र्याप्ती पाइने अन्य औषधीहरु दर्ता नै भएका छैनन् ।

युवतीहरुलाई खुवाउने चुईगम, कफी, चकलेट युवाहरुले जति पनि मूल्य तिरेर लाने गरेको देखिएको छ । कफी र चकलेट मात्र होइन आजकाल बजारमा केटाहरुको लि ङगमा प्रयोग गर्ने मलम, स्प्रे, तेल, क्याप्सुललगायतका औ षधिहरुले बजार तताएको छ । तर, ती औ षधि प्रायः जसो अ बैध रहेको पाइएको छ । सिनामंगलमा फार्मेसी पसल संचालन गरेर बसेका पवन केसी भन्छन् ‘अधिकाशं युवाहरु आफ्नो प्रेमिकासंग से क्सको कुरा खुलेर गनै सक्दैनन तर आफ्नो चाहना पूरा गर्नैका लागि जतिपनि मूल्य तिरेर यस्ता औषधि लाने गर्छन ।

उनीहरुलाई आधिकारिकताको मतलब नै हुँदैन ।’ औ षधि पसलमा पाईने यस्ता से क्स पावर बढाउने औष धिहरुको मूल्य अचम्म लाग्दो छ । काम गर्ने नगर्ने कुनै ग्यारेन्टी छैन तर मुल्य न्युनतम २ सयबाट शुरु भएर १० हजार भन्दा माथिको रहेको छ । तैपनि यस्ता औ षधिको माग अन्य औ षधिकोभन्दा उच्च रहेको छ । अविवाहितले बढी प्रयोग गर्ने से क्स पावर बढाउने औष धि सामान्यतया यौ नदु र्बलता भएका बयस्क महिला तथा पुरुषले प्रयोग गर्छन ।

‘प्रायजसो यस्तो औष धि किन्न युवाहरु नै आउछन, हप्तै पिच्छे किनेर लान्छन् ।’ उनीहरुको मागअनुसार हामी यस्ता औषधिहरु मगाउछौ, यसमा हाम्रो कुनै दो ष हुने कुरै भएन ।’

केटाहरुले यस्तो औ षधि लानु त अहिले सामान्य भईसकेको छ, कहिलेकाही यस्तो औ षधि लिन युवतीहरु तथा गृहणीहरु नै आउने

फार्मेसीमा यस्ता औषधिका बिक्री विवाहितभन्दा अविवाहित युवाहरुले बढी मात्रामा खरिद गरेको पाईन्छ । बानेश्वरमा फामेर्सी सञ्चान गरेर बसेका दिपक घिमिरे भन्छन ‘प्रायजसो यस्तो औषधि किन्न युवाहरु नै आउछन, हप्तै पिच्छे किनेर लान्छन् ।’ उनीहरुको मागअनुसार हामी यस्ता औ षधिहरु मगाउछौ, यसमा हाम्रो कुनै दो ष हुने कुरै भएन ।’

ग्राहक कस्ता कस्ता अधिकाशं औ षधि पसलमा यस्ता औ षधि किन्न आउनेहरु बयस्क भन्दा युवाहरु नै नै पाईएको छ । बयस्कहरु औ षधि कम्पनीले उत्पादन गरेको औषधि बढी प्रयोग गर्ने भेटिएको छ । तर युवाहरु भने आफूलाई भन्दा केटीहरुलाई झु क्क्याएर खुवाउन से क्स पावर बढाउने कफी, चुईगम, चकलेटहरु किनेर लैजाने देखिएको छ ।

चाहाविलमा फार्मेसी सञ्चालन गरेर बसेका एक फार्मेसी सञ्चालक भन्छन ‘बयस्कहरुभन्दा कलेज पढ्ने केटाहरुले यस्तो औ षधि लान्छन, त्यसको साथसाथै सवारी मजदुरहरु, व्यापारी, लज तथा गेष्ट हाउसका मालिकहरुले पनि बिक्री गर्ने उद्देश्यले यस्तो औ षधि लान्छन ।’ उनी थप्छन ‘ केटाहरुले यस्तो औ षधि लानु त अहिले सामान्य भईसकेको छ, कहिलेकाही यस्तो औषधि लिन युवतीहरु तथा गृहणीहरु नै आउने गर्छन ।’कस्ता व्यक्तिले खाने हो यो औ षधि से क्स पावर बढाउने औ षधि सामान्यतया यौ न दुर्ब लता भएका वयस्क मानिसहरुको लागि उत्पादन गरिएको हुन्छ ।

यस्तो औ षधिहरु सामान्य मानिसले खादाँ छाती पोल्ने, वाक-वाकी लाग्ने, रिङ गटा लाग्ने, बे होस हुने जस्ता तत्कालिन असर देखापर्छ

डाक्टर भट्टराईका अनुसार यस्तो औ षधि समबन्धित बिशेषज्ञको सल्लाह बिना खान मिल्दैन । डाक्टरले रोग पहिचान नगरी यस्तो औषधि खाएमा निकट भविष्यमा ग म्भिर अ सर पर्न सक्छ । उनी भन्छन ‘यस्तो औ षधि समबन्धित विषयको डाक्टरको पुर्जा बिना बेच्न मिल्दैन तर यहाँ मनपरि छ । अबैध औष धिसमेत बिक्री भएको छ, जुन औषधि भित्र के छ त्यसको ? असर र परिणाम कसैलाई थाहा नै छैन ।’

उनको अनुसार कसलाइ के आवश्यक छ, त्यो डाक्टरले छुट्याउने हो । कुन उमेरमा कस्तो रोग लाग्छ र कती मात्रामा कुन औ षधि प्रयोग गर्ने डाक्टरको सल्लाह लिने हो । से क्स जस्तो सम्बेद नशिल विषयको औ षधि चाउचाउ चकलेट खाएजस्तो हावा तालमा खाने होइन । अनि, कसैलाई गलत नियतले खुवाउने पनि होइन किनकि यसले दिर्घकालिन रुपमा ख तरा निम्त्याउछ ।

के असर गर्छ यो औ षधिले सामान्यतया मानिसलाई ज्व रो नआइकन सिटामोल खायो भने मात्र पनि त्यसले असर गर्छ । मानिसलाई आवश्यक नै नभएको औषधि चकलेट सरह खादाँ असर त पर्ने नै भयो । डाक्टर भटट्राई भन्छन ‘यस्तो औष धिहरु सामान्य मानिसले खादाँ छाती पो ल्ने, वाक-वाकी लाग्ने, रिङ गटा लाग्ने, बे होस हुने जस्ता तत्कालिन असर देखापर्छ ।

दिर्घ कालिन रुपमा यसको खतरा डर लाग्दो छ । उनका अनुसार यस्ता औष धि सामान्य मानिसले प्रयोग गर्दा भविष्यमा यौ न दुर्ब लता हुने, पुरुषहरु नपु शंक हुने तथा महिलाहरुमा बा झोपन बढ्ने ख तरा हुन्छ । ‘यस्ता औष धिको प्रयोग बानी पर्दै गएमा पछि गएर यौ न जीवनमा नकरात्मक असर पर्छ ।’

डाक्टर भट्टराई भन्छन ‘त्यसका साथसाथै विभिनन्न यौ न तथा यौ नज न्य रोग लाग्ने खत रा समेत उत्पन्न हुन्छ ।’
प्रस्तुतिः सागर बुढाथोकी/नेपाल आज

प्रकाशित मिति October 23, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।