हिरोइनलाई माथ खुवाउने गल्फ सुन्दरी, हेर्नुहोस् १० तस्वीर

गल्फ खेलाडी लुसी रब्सनले व्यवसायिक गल्फ खेल्न थालेको लामै समय भइसक्यो । बेलायतको लण्डनमा जन्मिएकी लुसी अहिले अमेरिकाको फ्लोरिडामा बस्छिन् ।

गल्फ क्लव क्याल पोलीकी सदस्य लुसी आफ्नो गल्फ खेलका कारण मात्र नभइ सुन्दरतामा लागि पनि चिनिन्छन् । लुसीको इन्स्टाग्राममा हेर्ने हो भने त्यहाँ उनका सुन्दर तस्वीर भरिएका छन् । लुसी सुन्दरतामा कुनै हिरोइनभन्दा कम छैनन् ।

हेर्नुहोस् उनका तस्वीरहरु –

प्रकाशित मिति October 22, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।