सामाजिक संजालमा निकै ‘सेक्सी’ बनेर देखिन्छिन् सुरविना, हेराैँ १२ तस्बिर

नायिका सुरविना कार्की फिल्म भन्दापनि बोल्ड तस्बिरका कारण चर्चाम हुन्छिन् । केही नेपाली चलचित्रमा काम गरेकी उनि लामो समय नेपाली फिल्म क्षेत्रमा सङ्घर्ष गरिन् । तर केही वर्षयता भने सुरविना मुम्बईमा रहेर बलिउड फिल्ममा सङ्घर्ष गरिरहेकी छिन् ।

मुम्बईमा रहँदै आएकी सुरविनाले केही म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । तर, बलिउडमा छाउने अवसर भने अझै मिलेको छैन ।

सुरविना बेलाबेलामा आफ्ना ‘बोल्ड’ तस्वीरका कारण चर्चामा रहने उनि पछिल्लो समय भने उनि के माया लाग्छर गीतका कारण निकै चर्चामा रहिन। लामो समयको अन्तरालमा निसान भट्टराइको उक्त गीतमा उनि देखा परिन् भने उनको अभिनयको पनि निकै प्रशंसा पनि भयो । गीतले पनि निकै चर्चा पायो । युट्युवमा १ करोड बढी दर्शक पनि पाइसकेको छ ।

सुरबिना सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राममा निकै बोल्ड तथा ग्ल्यामर रूपमा देखा परिरहेकी हुन्छिन । उनका निके बोल्ड तस्बिरले सामाजिक संजालमा निकै चर्चा पाउने गर्छन् । उनि मुम्बइ गएपछि त उनि झनै खुल्न थालेकी छन् । उनका कतिपय तस्बिरले त जिब्रो काढ्न बाध्य नै पार्छ ।

उनका केही तस्वीर हामीले इन्स्टाग्राम तथा फेसबुकबाट लिएका छाै ।

प्रकाशित मिति October 21, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।