वनपाखामा रमाउदैँ सुन्दरी ‌ओसिन

ओसिन सिटौला चर्चित भिजे हुन । उनी सामाजिक संजालमा पनि निकै संक्रिय रहन्छिन् । उनकाे बोल्ने शेलीले फ्यानलाइ आफु तिर आकर्षित पारेकि छिन् ।

पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् तर उनी बेलाबेला फेसबुक तथा इन्स्टाग्राममा केहि तस्विर भने शेयर गर्छिन् । हालै उनी निलाे पहिरनमा देखिएकी छिन् । उक्त तस्विरमा उनले डाेकामा घाँस बाेकेकाे देख्न सकिन्छ। उक्त तस्विरमा उनी निकै सुन्दर देखिइएकि छिन् ।

द भ्वाइस अफ नेपालमा सुसिल नेपालसँग कार्यक्रमको होस्ट गरेकी ओसिनलाई त्यही शोबाट धेरैले नोटिस गरे । सामाजिक सञ्जालमा सक्रिय रहने ओसिनलाई इन्स्टाग्राममा १ लाख ७७ हजारले फलो गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना सुन्दर तस्वीरहरु शेयर गर्ने गर्छिन् ।

प्रकाशित मिति October 13, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।