२८ दिनसम्म जेलमा रियाले देखाएको ब्यहवारले वकिल चकित !

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनको घटनामा उनको प्रेमिका भनिएकी रिया चर्कवर्ती छानविनका लागि २८ दिन हिरा सतमा बसेर छुटिन् । सुशान्त सिंह राजपुतको निधनपछि उक्त घटनालाई ड्र ग्स क नेक्सनसंग जोडेर प्रहरीले अनुसन्धान गरेको थियो।

रिया ड्र ग्स मामिलामा हि’रासतमा पुगेकी हुन् । त्यहाँ छँदा उनले निकै सादगी जिवन बिताएको भारतिय संचारमाध्यमले जनाएका छन् । उनका वकिल सतिसले उनले हि’रासतमा कसरी दिन बिताइन् भन्ने खुलाएका छन् । को रोनाका जो खिम भएका कारण हि’रासतमा उनलाई घरको खाना लैजाने अनुमति थिएन । हि’रासतमा जे उपलब्ध छ त्यही उनले पनि खाइन्।

त्यहाँ वकिल पनि रियाको ब्यवहार देखेर अचम्म परे । रिया त्यहाँ पुगेपछि आफुलाई थप बलियो बनाइरहेकी थिइन् । जिवनका बारेमा त्यहाँ रहेका अन्यलाई पनि सिकाउँथिन् । आफु अधिवक्ता भएका कारण दिनहुँ उनलाई भेट्न जानुपर्ने भएकाले उनले यो सबै देखिरहेका थिए।

उनले भने, म त्यहाँ गएर उनलाई देखे पछि मनमा एकप्रकारले आनन्द फिल भयो । उनी त्यहाँ रहेका कै-दीहरुसँग राम्रोसँग घुलमिल भइरहेकी थिइन् । बलिउड अभिनेत्री नै भएपनि जेल भित्र उनी एक सामान्य महिला थिइन् । को रोनाको कारणले उनलाई घरबाट खान लगिदिन बञ्चित गरिएको थियो । त्यसैले त्यहाँ जे पाक्छ त्यही खान्थिन् । उनले त्यहाँ रहेका कै’दीबन्दी महिलाहरुलाई जीवनको बारेमा धेरै कुरा सिकाइन् र योग र ध्यानमा बढी समय दिन प्रेरित गरिन्।

रियालाई एक लाख रुपैयाँ धरौटीमा छाडिएको हो । उनका भाई भने अझै पनि हि’रासतमा छन् । उनलाई अदालतले धेरै सर्त राखेर रिहा गरेको हो । रियाले अदालतमा पासपोर्ट बुझाउनु पर्नेछ र उनले मुम्बइ बाहिर जानको लागि अदालतको अनुमति लिनु पर्नेछ । सोधपुछका लागि बोलाएको समयमा उपस्थित हुनुपर्नेछ ।

प्रकाशित मिति October 13, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।