सबैभन्दा धेरै फ्लोवर्स भएका ८ बलिउड सेलिब्रेटीः पहिलो नम्बरमा को ?

बलिउड सेलिब्रेटीहरुलाई सामाजिक संजालमा फलो गर्नेहरु नगन्य मात्रामा छन। यसमा अभिनेत्री प्रियंका चोपडा देखि लिएर अभिनेता अक्षय कुमारसम्म समावेश छन। आज हामी ती १० बलिउड सेलेब्सको बारेमा कुरा गर्न जाँदै छौ जसको इंस्‍टाग्राममा सबैभनदा धेरै फ्यान फ़लोईङ छन।

जान्नुहोस् तपाईको मन पर्ने कुन सेलिब्रेटी कति नम्बरमा पर्छन। यो समाचार पार्दासम्म यस्तो छ फ्लोवर्स संख्या !

-प्रियंका चोपडा -५७.८ मिलियन फलोवर्स
-श्रद्धा कपूर ५६ मिलियन फ़लोवर्स
-दीपिका पादुकोण -दीपिकाको इंस्‍टाग्राम फ़लोवर्स ५२.४ मिलियन

-अलिया भट्ट -अभिनेत्री आलिया भट्टको इंस्‍टाग्राम फ़लोवर्स ४९.९ मिलियन
-नेहा कक्कर -नेहा कक्करको ४६.५ मिलियन फ़लोवर्स

-अक्षय कुमार -फ्यान फ़लोईङ ४६.५ मिलियन
-ज्याक्लिन फर्नाडिज -ज्याक्लिनको इंस्‍टाग्राम फ़लोवर्स ४५.८ मिलियन
-अनुष्का शर्मा -अभिनेत्री अनुष्का शर्माको इंस्‍टाग्राममा ४३.२ मिलियन फ़लोवर्स

प्रकाशित मिति October 11, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।