नियमित स्याउ सेवनका १२ फाइदा

फलफूलहऊमा सबैभन्दा उपयुक्त मानिन्छ स्याउ । बहुगुणयुक्त स्याउको उपभोग स्वस्थकर मानिन्छ । दिनको एउटा स्याउ खाँदा पनि रोगप्रतिरोधात्मक क्षमता अधिक हुने विज्ञहरु बताउँछन ।

नियमित स्याउ सेवनले सानोतिनो रोगले भेट्दै भेट्दैन, भेटिहाले पनि डाक्टरको धाइराख्नु पर्दैन । स्याउमा प्रशस्त मात्रामा पाइने एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड साथै फाइटोन्युट्रिएन्टले शरीरमा धेरै फाइदा गर्दछ ।

स्याउ खानुको फाइदा :-

१. स्याउमा हुने प्राकृतिक कम्पाउन्डले क्या’न्सरसँग ल’ड्न मद्दत गर्दछ ।
२. स्याउमा हुने एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सि’डेन्ट कम्पाउन्डले दम हुनबाट बचाउँछ ।

३. फाइबरको मात्रा हुने भएकाले स्याउको सेवन गर्दा शरीरमा मधु’मेह हुनबाट बचाउँछ ।
४. स्याउमा धेरै पानी र फाइबर हुन्छ जसले पूर्ण आहारको काम गर्दछ ।

५. स्याउमा हुने प्राकृतिक कम्पाउन्डले शरीरको वजन घटाउन मद्दत गर्दछ ।
६. स्याउमा पाइने सोलुबल फाइबरले मु’टुरो’ग लाग्ने सम्भावना कम गर्छ ।

७. स्याउको रसले बुढ्यौली तथा मानसिक रो’ग हटाउँछ ।
८. स्म’रणशक्ति राम्रो बनाउँछ ।

९. हाडलाई मजबुत बनाउँदछ ।
१०. कोलेस्ट्रोलका बिरामिका लागी दैनिक एउटा स्याउ खानु लाभदायह हुन्छ ।

११. स्याउमा हुने पोलीफेनोलले उच्च रक्तचापलाई घटाउने गर्दछ ।
१२. स्याउमा पाइने पोलीफेनलले प्यानक्रियाजमा हुने तन्तुलाई क्षति हुनबाट बचाउँछ ।

प्रकाशित मिति October 9, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।