एकैसाथ पल र आकाशसँग पूजाको रोमान्स !

पछिल्लो समयका निकै चर्चित दुई नायक पल शाह र आकाश श्रेष्ठसँग नायिका पूजा शर्माले एकसाथ काम गरेकी छिन् । नगरकोटका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा नायिका पूजा शर्मा नायकद्धय पल र आकाशसँग रोमान्स गरेकी छन् ।

निर्देशक विधान कार्कीले तीन सफल कलाकारलाई म्यूजिक भिडियोमा उतार्न निकै मेहनत गरेका छन । उनी भिडियोलाई उत्कृष्ट बनाउन लागिपरेका छन् ।

छायांकार उत्सव दाहालको छयाँकन रहेको गीतमा संगीतकार अर्जुन पोखरेलको संगीतमा दुर्गा खरेल र अर्जुन पोखरेलको स्वर छ ।
भने ध्रुवप्रसाद अमगाँइको शब्द छ ।

प्रकाशित मिति October 7, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।