काे हुन् त यी ‘क्युट’ ३ वर्षिया बालिका ?

तीन वर्षकी यी सानी नानी यतिवेला मोडलिङका कारण सामाजिक संजालमा चर्चा कमाएकि छिन् । उनी निकै सुन्दर र क्युट तीन वर्षकी एक बालिका सामाजिक सञ्जालहरुमा चर्चामा छिन् । उनी चर्चामा हुनेको खास कारण उनको ‘क्युटनेश’ नै हो ।

उनी निकै मायालाग्दी र राम्री पनि देखिन्छिन् । जसले गर्दा पनि उनको प्रशंसा गरिरहेको देखिन्छ । उनको इन्स्टाग्राममा तस्वीरहरू उनका बुवाले पोस्ट गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् ।

उनि हुन इजरायलकी एनाहिता हासेमजादे । एनाहिता अहिले ३ वर्षकी भइन् । तीन वर्षकी यी सानी नानी यतिवेला मोडलिङका कारण चर्चामा छिन् ।

सन् २०१८ मा सामाजिक सञ्जाल इन्स्टाग्राममा एकाउन्ट खोलेकी उनले एक वर्षको बीचमा ५३ हजार भन्दा धेरै फलोअर्स पाएकी छिन् । उनको इन्स्टाग्राममा तस्वीरहरू उनका बुवाले पोस्ट गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । उनको आफ्नै वेवसाइट पनि छ ।

प्रकाशित मिति October 5, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।