महिलाका यी ७ बानीमा भुतुक्कै हुन्छन् पुरूष

महिलामा पुरुषले सुन्दरता बाहेक धेरै कुरा खोज्छन् । त्यस मध्ये पहिलो कुरा हो आत्मविश्वास । पुरुषलाई महिलामा कति आत्मविश्वास छ र कति सम्हाल्न सक्ने क्षमता छ भन्ने कुरा निकै विचार गर्छन् ।

त्यसैगरी महिलाको अर्को महत्वपूरर्ण कुरा त्यो हो मुस्कान । स्त्री मुस्कानमा पुरुष घायल नै हुन्छन् । त्यस्तै पुरुषले महिलामा खोज्ने अर्को महत्वपूर्ण कुरा इन्मान्दारिता हो । इमान्दिरिता मना नपराउने त को नै होला र । इमान्दारिताका कारण पुरूष महिलातर्फ नजिकिन्छन् ।

कुनै पनि पुरुषले आफू निकट रहेको महिला कम खर्चिलो होस् भन्ने चाहन्छन् । । हाँसी मजाक सबैको लागि मनपर्छ । यसरी रमाइलो गर्ने क्षमता भएकी महिला पनि पुरुषको नजरमा पर्छन् । कुनै पनि समस्या पर्दैमा नआत्तिने र हाँसि मजाक गर्न सक्ने स्त्री पुरुषलाई मन पर्छ ।

कुनै पनि पुरुषलाई अशभ्य ब्यवहार गर्ने महिला मन पर्दैन । बुद्धीमान महिला जसले अवस्था अनुसारको ब्यवहार गर्न सक्छन् त्यस्ता महिलासँग पनि पुरुष आकर्षित हुन्छन् । का’मुकता पनि स्त्रीमा पुरुषले खोज्ने अर्को गुण हो । पुरुषले महिलाको शरीरमा मात्र होइन ब्यक्तित्वमा नै का’मुकता खोजिरहेको हुन्छ । बोलिचाली ब्यवहारमा हुने का-मुकतापनि पुरूषको पहिलो रोजाइमा पर्छ ।

प्रकाशित मिति September 14, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।