आँचलले खोलिन् पल शाह सँग नबोल्नुको कारण(भिडीयो हेर्नुहोस)

नेपाली चर्चित नायिका हुन् आचल शर्मा । उनले गरेकाे अभिनय बारे सामाजिक संजालमा राम्राे प्रतिकृयाहरु आउने गर्छन्, तर उनकाे बिहेपछि उनका फ्यान उनी प्रति रिसाएका छन् । फ्यानकाे भनाइ अनुसार आप जाेडी सदाभरकाे लागि बनाउनु पर्छ भन्ने मान्यता थियाे, तर आप जाेडि भने एक साथ हुन सकेन ।

हामिले हालै आचल शर्मासँग छाेटाे कुराकानी गरेका थियाे । उक्त कुराकानीमा आचल भन्छिन्, पल शाह र म बिच केहि नराम्राे सम्बन्ध भएकाे छैन् । हामि यस लकडाउनका कारणले गर्दा एक साथ जुटन समेत भ्याएका छैनाैँ ।

पल र आचल फेरि एक साथ म्युजिक भिडियाे वा फिल्ममा देखिने छाैँ । हालै काेराेना माहामारी कारणले हामिलाइ धेरै असर पुराएकाे छ। हाम्राे दम्पतिले पनि काेराेना परिक्षण गरेका थियौ । उक्त परिक्षणमा नेगेटिभ देखिएकाे उनले बताएकि छिन् ।

भिडीयो हेर्नुहोस

प्रकाशित मिति September 2, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected]ail.com मा इमेल पठाउन सक्नुहुनेछ ।