बलिउड नायिका मोनी रोयको बाेल्ड फोटोशूट

टेलिभिजन क्षेत्रकी चर्चित र निकै ब्यापक रुपमा चर्चा कमाएपछि नायिका हुन् मोनी रोय । सीरियल ‘नागिन’ बाट निकै चर्चामा आएकी उनी फिल गोल्डमा अभिनय गरेपछि उनको चर्चा थप चुलिएको हो । उनी बेला बेला विभिन्न कारणले चर्चामा आउने गर्छिन् ।

नायिका माेनी राय सामाजिक संजालमा निकै संक्रिय रहेकि छिन् । केही समय ओठ सुन्दर बनाउका लागी ओठको सर्जरी गराएर उनी चर्चामा आएकी थिइन् । अहिले फेरी उनी हट फोटो सुटका कारण चर्चामा आएकी हुन् । रोयले ग्ल्यामरस फोटोशूट गराएकी छन् ।

सेतो पहिरन लगाएर उनले बगैंचामा फोटोशूट गराएकी उनी तस्विरमा अत्यन्तै सुन्दर देखिएकी छन् । सुतेको पोजिसनमा उनले गराएको फोटोशूटमा उनी निकै हट र सुन्दर देखिएकी छन् ।

 

हेर्नुहाेस् उनका थप तस्विरः

प्रकाशित मिति September 2, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।