वास्तुशास्त्र अनुसार हात्तीको प्रतिमा घरमा राख्दा हुन्छ यस्तो लाभ !

हात्तीलाई विघ्नहर्ता गणेशको रुपमा मान्ने गरिन्छ । वास्तुशास्त्रमा हात्तीलाई शुभ मानिएको छ । घरमा हात्तीको प्रतिमा राख्दा फाइदा हुन्छ नै । तर के फाइदा हुन्छ भन्ने कुरा भने कमैलाइ मात्र थाहा हुन्छ ।

यस्ता छन् हात्तीको प्रतिमा राख्नुका फाइदा

पीतलको हात्तीशयनकक्षमा पीतलको हात्तीको प्रतिमा राख्ने तथा हात्तीको ठूलो तस्वीर राख्नाले श्रीमान श्रीमतीबीचको म-तभेद हराउँछ ।साथै पितलको हात्ती बैठक कोठामा राख्यो भने शान्ति तथा समृद्धि आउने व्श्विास रहेको छ । र जीवनको हरेक क्षेत्रमा सफता प्राप्त हुन्छ ।
साथै हात्तीलाई ऐश्वर्यको प्रतिक मानिन्छ । त्यस ।कारण घरमा हात्तीको प्रतीमा राख्नु फलदायक हुन्छ ।
एजेन्सी

प्रकाशित मिति September 2, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।