पर्वतको मोदी खेलामा १८ वर्षका प्रेमी पुष्पको शव जल्दै गर्दा १७ वर्षे प्रेमीका दीपिकाको शव बगेर आएपछि

मोदी गाउँपालिका वडा नं २ र ५ मा पर्ने मोदीखोला पातीखोलाको संगममा एक जना १८ बर्षे लक्का जवानको श बमा आ-गो द न्कि रहेको बेला खबर आयो मोदीखोलामा ढुंगामा कसैको श ब अल्झिएको छ । श ब अल्झिएको सुचना पाएपछि प्रहरीलाई खबर पनि गरियो भने मलामी र छिमेकीहरु पनि खोलामा रहेको श ब निकाल्न गए ।
ज लिर रहेको श ब पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरका १८ बर्षिय पुष्प चापागाईको थियो भने खोलामा भेटिएको श-ब इलामको देउमाई नगरपालिका ५ घर भै मोदी गाउँपालिका ६ डिमुवामा बस्दै आएकी दिपिका बस्नेतको थियो ।
खोलामा भेटिएको श ब एक जना १७ बर्षे बालिकाको हो । मोदी र पातीखोलाको संगममा ज लिरहेको श ब र मोदीखोलामा ढुंगाको अक्करमा अ-ल्झेको श ब दुई जना प्रेमि प्रेमिकाको हो ।
प्रहरीकाअनुसार चापागाई भदौ १४ गते आइतबार दिउँसो ४ बजे देखि ह राएका थिए । खोजी गर्ने क्रममा भदौ १५ गते सोमबार बिहान घर नजिकै जंगलमा झु ण्डि एको अ-बस्थामा फे-ला परेका थिए । चापागाईको श बको पर्वत अस्पतालमा पोष्ट-मार्टम गरि दाह-संस्कार गरिएको थियो ।
दिपीका पनि सोमबार दिउँसो ११ बजे पछि घरबाट ह’राएको भनेर आफन्तले प्रहरी र खोला किनारमा समेत खोजी थालेका थिए । खोजी गर्ने क्रममा श’ब ज-लिरहेको केही माथि मोदीखोलामा उनको पनि श’ब भेटिएको थियो । पुष्पले आ’त्मह-त्या गरेको खबर सुनेर उनले पनि मोदीखोलामा हा-मफा-लेको हुन सक्ने अनुमान गरिएको छ ।
दुबैको घरबाट कुनै सुसा ईडनोट वा अन्य बस्तु फेला नपरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले बताउनुभयो । दुबै श’बको पोष्र्ट-माटम गरि आफन्तलाई बुझाएर थप अनुसन्धान अघि बढाइएको डिएसपी अधिकारीले जानकारी दिनुभयो ।
मृ’त भेटिएका पुष्पले जननेत्र माबिबाट कक्षा १२ को परिक्षा दिने तयारीमा थिए भने बस्नेत भने यस बर्ष एसइइ उर्तिण गरेकी थिइन । बिद्यालयमा पनि उनीहरुको बिचमा प्रेम थियो भन्ने कुरा खासै बाहिर आएको थिएन । साथी भाईले दुबैले आ’त्मह’त्या गरे पछि मात्र यसबारेमा मुख खोलेका थिए । शिक्षक भूमिराज शर्माका अनुसार उनीहरु मध्ये छात्रा कक्षामा ४, ५ जना बिद्यार्थी मध्ये पर्थिन भने छात्र पुष्प पनि पढाईमा राम्रै थिए ।
‘बिद्यालयमा उनीहरुको बिचको प्रेमका बारेमा खासै कसैलाई जानकारी थिइन।’ उहाँले भन्नुभयो‘प्रेम थियो भने पनि पारिवारीक रुपमा बिबाह गर्नलाई अबरोध गर्ने वातावरण थिएन।’ पुष्पको घरबाट बिबाहका लागि अस्विकार गर्ने वातावरण नभएको उहाँले बताउनुभयो । उनीहरुले किन यस्तो अ प्रिय निर्णय लिन पुगे भनेर अहिले सबैले आश्चार्य मानेका छन् ।
सोमबार साँझ मोदीखोला र पातीखोलाको किनारमा देखिएको हृदयबिदा रक घट नाले धेरैको मनमा शं का उब्जादिएको छ यस्तो निर्णय नलिएको भए हुन्थ्यो । सबैले भन्दैथिए ‘ संगै जीउने र म-र्ने कसम खाएका प्रेमी प्रेमिकाहरुले आवेगमा यस्ता गल त निर्णय गर्दा आफन्त र परिवारमा गहिरो चो’ट पर्न जान्छ भन्ने सोच्दैनन, ग लत बाटो रोज्छन।’ नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति September 2, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।