३ सन्तानकी आमा अभिनेत्री रिचर्ड्सको समलिं’गी स’म्बन्ध खुलेपछि…

रिचर्ड्स २०१९ को जनवरीदेखि नै ६ महिनासम्म ब्रान्डी ग्लानभिलसँग गो’प्य रुपमा ‘लेस्बि’यन’ सम्ब’न्धमा रहेको खु’लासा

अमेरिकी अभिनेत्री डिनाइस रिचर्ड्सको समलिं’गी स’म्बन्ध खुला’सा भएको छ । ‘रियालिटी टिभी सिरिज’ ‘रियल हाउसवाइभ्स अफ बेभरली हिल्स’को ‘ट्रेलर’मार्फत उनको स’म्बन्ध खुलासा भएको हो । डेलीमेलका अनुसार रिचर्ड्स सम्बन्धबारे खु’लासा पछि परिवार भ’त्कन सक्ने भन्दै रो’एकी थिइन् ।

रिचर्ड्स २०१९ को जनवरीदेखि नै ६ महिनासम्म ब्रान्डी ग्लानभिलसँग गो’प्य रुपमा ‘लेस्बि’यन’ सम्ब’न्धमा रहेको खुलासा भएको हो । आरोन फिपर्ससँग वैवाहिक सम्ब’न्धमा रहेकी रिचर्ड्सका तीन सन्तान समेत छन् । ब्रान्डी रिचर्ड्सकी कोस्टार समेत हुन् । ब्रान्डीले भने आफूलाई ढाँटेकोमा रिचर्ड्सबाट दुखी बनेको प्रतिक्रिया दिएकी छन् ।

साथै ब्रान्डीले रिचर्ड्ससँग खुला रुपमा वैवाहिक स’म्बन्धमा रहेको समेत दावी गरेकी छन् । डिनाइसले गो’प्य स’म्बन्ध खुलासा भएपछि रियल हाउसवाइभ्स अफ बेभरली हिल्स’का अन्य सहभागी कलाकारहरुसँग आफ्नो परिवार नभ’त्काइदिन आग्रह गर्दै रोएकी थिइन् ।

प्रकाशित मिति March 19, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।