उभिएरै पानी पिउँनुहुन्छ ? होसियार! लाग्नसक्छ यस्ता रोग !

पानी विना मानिस बाच्न सक्दैन । स्वास्थ्य जीवनका लागि दैनिक ३ लिटर पानी पिउनुपर्छ । जब तिर्खा लाग्छ, हामी हतारिएर बोतल वा ग्लासमा पानी हालेर तिर्खा लाग्छ, हामी हतारिएर बोतल वा ग्लासमा पानी हालेर घटाघट पिउछौ । पानी पिउनाले मात्रै स्वस्थ भने भइदैन । पानी पिउने सहि तरीका अपनाउनु भएन भने पानी पिउदा पनि रोग लाग्नसक्छ । धेरैको बानी होला तिर्खा लागेपछि उभिएर एकै श्वासमा एक पानी पिउने । तर यस्तो गर्नु स्वास्थ्यका लागि वेफाइदा हुने चिकित्सकहरु बताउँछन् । उभिएर पानी पिउँदा झरनाबाट पानी भूँइमा खसेजस्तै तपाईको आन्द्रामा अत्याधिक चाप पुग्छ ।

नियमित रुपमा उभिएर पानी पिउने गरेमा आन्द्रामा असर पर्ने र पाचनप्रणालीमा समस्या आउन सक्छ भने अन्य यस्तो रोगको खतरा हुन्छ :

–उभिएर पानी पिउदा मिर्गौला र मूत्रनलीमा विग्रन सक्छ,
–नियमित रुपमा उभिएर पानी पिउने व्यक्रिलाई बाथरोग लाग्न सक्छ,
–उभिएर पानी पिउदा शरीरमा तरल पदार्थको सन्तुलन बिग्रन्छ जसले जोर्नीहरुमा पानी जम्नसक्छ,
–उभिएर पानी पिउदा पेटको अन्नप्रणालीको तल्लो भागमा ठोक्कीन पुग्छ जसले अल्सर हुनसक्छ

प्रकाशित मिति June 22, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।