म’रिसक्यो भन्ठानेको छोरासँग १५ वर्षपछि भेट हुँदा… (भिडियोसहित)

बिछोडिएको १५ वर्षपछि यी इन्डोनेशियाली युवकको आफ्नी आमासँग भेट्न पाए। बीबीसी इन्डोनेशियाले आप्रवासी इन्डोनेशियाली कामदारबारे गरेको रिपोर्टिङका कारण उनीहरूको मिलन सम्भव भएको हो।

घरायसी विवा’दका कारण छ वर्षको उमेरमै इवान घर छोडेर भागेका थिए। मलेशिया गएपछि परिवारसँग उनको कुनै सम्पर्क हुन सकेन। आफूसँग कुनै परिचपत्र नभएकाले उनले कतै सहायता लिन पनि पाएका थिएनन् र घर जान पनि।

बीबीसी इन्डोनेशियाका रोमातिन बोनासिर र द्विकी मार्ताले आमाछोराको पुनर्मिलनबारे यो सामग्री बनाएको समाचार बीबीसी नेपालीमा छ ।

भिडियो

प्रकाशित मिति March 18, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।