आफ्नै आमालाई बला’त्कार गरेको आ’रोपमा छोरा प’क्राउ !

महिलाविरु’द्ध हुने अप’राधका घ’टनाहरु रोकिएका छैनन् । विभिन्न ठाउँमा बला’त्कार, यौ’न हिं’सा लगायतका घ’टनाहरु भएका खबरहरु आइरहन्छन् । तर, पछिल्लो समय यस्तो खबर आएको छ जसले मानवताको शीर पनि ल’ज्जाबोधले झुकेको छ । भारतको उत्तर प्रदेशमा आफ्नै आमालाई ब’ला’त्कार गरेको अभियोगमा छोरा प’क्राउ परेको खबर भारतीय मिडिया आज तकले प्रकाशित गरेको छ ।

आमालाई बला’त्कार गरेपछि ती युवक घ’टनास्थलबाट फरार भएका थिए । पुलिसले उनीविरु’द्ध मुद्दा दर्ता गरेर पक्रा’उ गरेको छ । घ’टना उत्तर प्रदेशको बुलंद’शहर जिल्लाको एक गाउँको भएको बताइएको छ । जानकारीअनुसार घट’नाको समय युवक नशामा थिए । पुलिसका अनुसार आरोपी छोराको उमेर २३ वर्ष छ । घटना ३ मार्चको हो तर बदनामीको डरले परिवारले छोराविरु’द्ध पुलिसमा उजु’री दिन जान सकेका थिएनन् ।

पी’डित परिवारका अनुसार घट’नाको दिन आरोपी छोरा रक्सीको नशामा घर पुगेका थिए । त्यतिबेला उनकी आमा घरमा एक्लै सुतिरहेकी थिइन् । नशामा लठ्ठ छोरा आमाको कोठामा गए र उनलाई बला’त्कार गरे । बला’त्कारपछि उनी घट’नास्थलबाट फरार भए । पछि पी’डितका पतिले पुलिसलाई सम्पर्क गरे । सोमबार पुलिस थाना गएर पूरा मु’द्दा दर्ता गराएका थिए । सांकीतिक तस्विरः गुगल

प्रकाशित मिति March 17, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।