भगवान शिवको पुजा गर्दा नगर्नुहोस यी १५ ग’ल्ती

पोखरा– भगवान शिवको उपासना गर्दा हर प्रकारका क’ष्ट निवारण हुने तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । शिव प्रसन्न भएमा जीवनमा कुनै सं कट नआउने धार्मीक मान्यता छ ।

तर शिवलाई प्रसन्न पार्ने नाममा कहिलेकाँही केहि विधि र सामग्रीमा ख्याल पुर्‍याइएन भने यसबाट शिवलाई प्रसन्न पार्न सकिन्न । त्यसैले शिवको पूजा गर्दा यी कुरामा विचार पुर्‍याउनुपर्छ ।

१. भगवान शिवलाई तुलसीको पात वा तुलसीको कुनै पनि सामग्रीबाट पूजा गर्नुहुँदैन । तुलसीलाई विष्णु निकट मानिन्छ, जसलाई शिवले स्वि र गर्दैनन् ।
२. तिल वा तिलबाट बनेका कुनै पनि प्रसाद, तेल लगायतका कुनै पनि वस्तु भगवान शिवलाई अर्पण गर्नुहुँदैन । तिल भगवान विष्णुको म’यल(मै लो)बाट उत्पन्न भएको मानिन्छ ।
३. भगवान शिवको उपासनामा बेसार पनि च’ढाउनु हुँदैन । बेसारको स’म्बन्ध भगवान विष्णु र सौभाग्यसँग रहेको छ ।

४. भगवान शिवलाई उमालिएको दु ध पनि च ढाउनु हुँदैन । उमालिएको दु धबाट शिवको अभिषेक गर्नु हा*निकारक मानिन्छ । शिवलिं’गको अभिषेक सदैव चिसो पानी वा काँचो दुधबाट गर्नुपर्दछ ।
५. भगवान शिवलाई नरीवल च ढाउन सकिन्छ । तर नरीवलको पानिको अभिषेक गर्नुहुँदैन ।
६. भगवान शिवलाई अक्षता अर्थात रातो रंगमा मु*सिएको चामल च’ढाउँनु हुँदैन ।

७. टु’क्रिएको चामल अर्थात कनिका समेत शिवलाई अर्पण गर्न ब’र्जित छ ।
८. भगवान शिवलाई शंख अर्पण गर्नुहुँदैन । शंखलाई शिवले ब’ध गरेको अ सुरको प्रतीक मानिन्छ।
९. कालो रंगको वस्त्र पहिरीएर शिब पुजन गर्नुहुँदैन । शिवलाई प्रसन्न पार्न गेरु वस्त्रको धारण उत्तम मानिन्छ ।

१०. शिवलिं’गमा चढाइएको प्रसाद भक्तले ग्रहण गर्नु हुँदैन, यसबाट दु र्भाग्य निम्तिन्छ ।
११. शिवको अभिषेक गर्दा हमेशा सुन, चाँदी वा कासबाट बनेका भाडावर्तनबाट गर्नुपर्दछ ।
१२. शिवलिं’गमा पुजा गर्दा सबैभन्दा पहिला पञ्चामृत अर्पण गर्नुपर्दछ ।

१३. शिवलाई तीन वटा पात स्पष्ट भएको, न’च्यातिएको बेलपत्र घो’प्टाएर मात्र अर्पण गर्नुपर्छ ।
१४. शिवको उपासनामा केवल सेतो रंगको मात्र फुल अर्पण गर्नुपर्दछ । किनकी सेतो रंग भगवान शिवको प्री य रंग हो ।

१५. शिवको आराधना गर्दा कुनै मन्त्र नआए १ सय ८ पटक ॐ नमः शिवाय मन्त्रको जप गरे अरु कुनै मन्त्रको उच्चारण गर्नु पर्दैन ।

शिवको उपासना गर्दा हर प्रकारका क’ष्ट निवारण हुने तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति March 16, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।