स’म्भोग कति मिनेट गरेको राम्रो ? जान्नैपर्ने ४ कुरा

एजेन्सी । ‘से’क्सका बारेमा महिला पुरुष दुबै धेरैभन्दा धेरै कुराहरु जान्न चाहान्छन् । तर उनीहरु कुरा गर्न लजाउँछन् । सुखद दापत्य जीवनको कल्पना गर्न चाहानुहुन्छ भने र परिवारमा आपसी सझदारी बढाउन चाहानुहुन्छ भने यस्ता कुराहरु श्रीमान र श्रीमतीबिच हुनुपर्छ ।

पुरुषले महिला र महिलाले एक अर्कालाई कसरी सु’खानुभुत गराउन सकिन्छ त्यसबारे उनीहरुले एकअर्कालाई बुझ्नुपर्छ ।

१. धेरै मानिसहरुलाई लाग्नसक्छ लामो समयसम्म से’क्स गर्यो भने धेरै म’ज्जा आउँछ । तर अमेरिकामा रहेको पेन स्टेट विश्वविद्यालयले गरेको एक अध्ययनमा से’क्स १४ देखि १५ मिनेटसम्म उत्तम हुने निष्कर्ष निकालेको छ ।

२. से’क्स गरिरहेको बेला जब महिलाहरु आवाज नि’काल्ने गर्छन् उनीहरु आफ्नो से’क्स साथीलाई अ’र्गाजम झन् धेरै बढाउन कोसिस गर्छन् । यसको अर्थ यो हो कि उनीहरु झन् सुमधुर सम्बन्ध बनाउन चाहान्छन् ।

३. से’क्स गरिसकेपछि नां’गै सु’त्नु उचित हुन्छ । यदि से’क्स पछि सफा गर्ने काम गरिएन भने त्यसले पछि स’मस्या ल्याउने अध्ययनले देखाएको छ ।

४. मिठो निन्द्रा निदाउन हरेक श्रीमान श्रीमती से’क्स गर्ने गर्छन् । डाक्टरले पनि निन्द्रा लाग्दैन भने से’क्सको साहारा लिन आग्रह गर्छन् ।

सांकेतिक तस्बिर- गुगल

प्रकाशित मिति March 16, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।