छोरीलाई क’रणी गरे, गल्ति भयोः जेलबाट छुटाउ भन्दै कारागार बाटै श्रीमानको फोन (अडियोसहित)

आफ्नै १७ वर्षकी छोरीलाई बारम्बार यौ’न शो’षण गर्ने बुवाले प्रहरी हिरासतवाट आफ्नो श्रीमतीलाई फोन गरेका छन् । उनले आफुले गल्ती स्वीकार गर्दै एक पटक माफि दिन आग्रह सहित फोन गरेका छन् । आफ्नै छोरीलाई क’रणी गर्ने श्रीमानलाई प्रहरी हिरा’सतमा पठाएकी श्रीमती अहिले छोरीको न्यायका लागि मिडिया गु’हार्दै हिडेकी छन् । आफुले गरेको क’र्तुतका कारण प्रहरी हिरासतमा पुगे पछि ति पुरुषले श्रीमतीलाई फोन गरेर फकाइरहेका छन् ।

प्रहरी हिरा’सतमा बसेका मेरा श्रीमानलाई कसले फोन दिन्छ, मलाई बारम्बार फोन गरेर मलाई भेट्न आइज भनिरहेका छन्, उनले रुँदै भनिन्, गल्ती स्वीकार गरेपछि मात्र म भेट्न जान्छु । उनले श्रीमानले पटक पटक फोन गरेर आफुलाई भेट्नबोलाएका कारण अब के गर्ने भन्ने निर्णय गर्न नसकेको बताएकी छन् । आफुलाई बिवाह गरेर ल्याएपछि पनि बारम्बार सौता ल्याइरहँदा पनि सहेर बसेको बताएकी उनले छोरी माथि गरेको अ’त्याचार सामु भने नझुक्ने बताएकी छन् ।

मैले गल्ती गरेको छैन भन्दिन तर मलाई एक पटक माफी देउ भन्दै श्रीमतीलाई फकाए

मिडियाकर्मीसंग अन्तरवार्ता दिँदै गर्दा पनि उनलाई श्रीमानको फोन आएको थियो । उनले फोनमा तिमीले गरेको त्यो गलत काम स्वीकार गर्ने की नगर्ने भनेर सोधिरहेकी थिइन् । तिमीले स्वीकार गरेपछि मात्र म तिमीलाई भेट्न आउँछु भन्दै थिइन् फोनमा । उनले फोनमा म पापी हुँ, मलाई कारागारमा कुहिने अवस्थामा नराख, अरु छोराछोरीसंग भेट्ने वातावरण बनाइदेउ भन्दै फकाएको उनले बताइन् । मैले ग’ल्ती गरेको छैन भन्दिन तर मलाई एक पटक माफी देउ भन्दै श्रीमतीलाई फकाएका छन् ।

भिडियो

प्रकाशित मिति March 13, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।