माता लक्ष्मीलाई खुसि पार्न शुक्रवारको दिन गर्नुहोस यी ७ काम

सनातन हिन्दू धर्ममा शुक्रवारलाई लक्ष्मी र वैभव-विलासको दिन मान्ने गरिन्छ। देवी लक्ष्मीलाई खुशी पार्नका लागि विभिन्न कामहरु पनि गरिन्छ। माता लक्ष्मीलाई खुसि पार्न अपनाउनु पर्ने उपायका बारेमा कुरा गर्न जादै छौ जसले जिवनमा सुख शान्ति र समृद्धि प्राप्त हुने धार्मिक बिश्वास गरिन्छ।

– भनिन्छ साँझको समयमा घरमा लक्ष्मीको प्रवेश हुने भएकाले साँझमा माताको नाममा दीप प्रज्वलन गर्नु आवश्यक छ।
– शुक्रवार बिहानै शुद्ध मनले गाईलाई रोटि खुवाऊदा पनि लक्ष्मी प्रसन्न हुने मान्यता छ।
– शुक्रवारको दिनमा सम्भवत घरमा कुचो लगाउनु हुदैन यसले घरमा लक्ष्मीको वास नहुने बिश्वास गरिन्छ।

– घरमा तुलसी रोप्ने र नियमित पुजा गर्ने
– पानीमा चन्दन मिसाएर स्नान गर्ने
– चाँदी या चन्दनको टुक्रालाई नदीमा बहाउने
– सुगन्धित वस्तुहरुको प्रयोग गर्ने

प्रकाशित मिति March 13, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।