चीनको घोषणा: कोरोना महामा’री अब समाप्त भयो

बेइजिङ : चीनले अब कोरोना भाइर’सको महामा’री समाप्त भएको जनाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार यस्तो घोषणा गरेका हुन् । पछिल्लो समय चीनमा कोरोना भाइ’रसका नयाँ संक्रमित भेटिने क्रम मन्द भएपछि यस्तो घोषणा आएको हो ।

चीनको वुहानबाट सुरु कोरोना भाइर’सको सं’क्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत मुलुकमा फैलन थालेको छ । चीनकै वुहान बाहेक अन्य सहरमा भने संक्र’मण फैलन पाएको छैन । यसका लागि चीन सरकारले सुरुदेखि नै उच्च सतर्कता अपनाउँदै आएको थियो ।

हालसम्म एक लाख १० भन्दा बढीलाई कोरोना भाइर’स संक्र’मण देखिएको छ भने ३६ सय भन्दा धेरैको मृ’त्यु भइसकेको छ । यसमध्ये अधिकांश चिनियाँ नै छन् ।

प्रकाशित मिति March 12, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।