लिं’गको साइज र महिलाको याै’न स’न्तुष्टि ?

मानिसहरू धेरै भन्दा धेरै यौ’न स’न्तुष्टि कसरी पाउन सकिन्छ भन्ने कुराको चासो राख्ने गर्छन्। कतिले त यौ’न स’न्तुष्टि पाउने नाममा लिं’गको आ’कार बढाउनुपर्छ भन्ने ठान्छन्। यौ’न स्वा’स्थ्यसम्बन्धी विज्ञा’पनको आधारमा लिं’गको आ’कार बढाउन औष’धि समेत प्रयोग गर्छन्।

यौ’नविद् रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमा लिं’गको लम्बाइ र चौडाइले यौ’न स’न्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने कुराको अनुसन्धान गरेको थियो। उनीहरूले यौ’न आन’न्दमा लिं’गको आ’कारले कुनै प्रभाव नपार्ने बताएका थिए।

लिं’ग जत्रो भए पनि यो’नीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौ’न आन’न्द पाउँछन्।

अझ अश्व’लिल फिल्ममा जस्तै पुरुषको लिं’ग मो’टो र लामो हुनुपर्छ भन्ने धारणा बनाउँछन् उनीहरू। अमेरिकाको गरिएको एक अनुसन्धान अनुसार पुरुषको उ’त्तेजित नभएको लिं’गको लम्बाइ ३.४ देखि ३.७ इन्च र उत्ते’जित लिं’गको लम्बाइ ५.१ देखि ५.७ इन्च हुन सक्ने जनाएको छ।

महिलाको सुन्दर जिउडालले मात्र पुरुषलाई यौ’न आ’नन्द दिन सक्दैन। न पुरुषको बलिष्ठ शरीरले नै महिलालाई स’न्तुष्ट पार्न सक्छ

यौ’न स’न्तुष्टि लिं’गको आका’रभन्दा पुरुष महिलाबीचको प्रेममय क्रि’डामा भर पर्छ। बजारमा लिं’ग बढाउने नाममा धेरै किसिमका साधन पाइन्छन्। तीमध्ये पम्पहरू बढी प्रचलित छन्। तर, पम्प प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ। नत्र यसले लिं’गलाई चो’ट पुर्‍याउनसक्छ।

लिं’गको आ’कार ठूलो हुँदा महिलालाई स’मस्या हुन सक्छ।ठूलो लिं’ग यो’नीभित्र ब’लपूर्वक छिराउँदा यो’नीमा चो’ट पनि पुग्न सक्छ। ला’मो लिं’ग महिलाको यो’नीको भित्रसम्म पुग्ने र अझ ब’लपूर्वक स’म्भोग गर्दा महिलालाई पी’डा हुनुका साथै र’क्तस्राव पनि हुन सक्छ। त्यसैले ठू’लो र मो’टो लिं’गले महिलालाई च’रम यौ’न आनन्द दिन्छ भन्नु ग’लत हो। लिं’गको लम्बाइ र मोटाइ भनेको शारीरिक कुरामात्र हो तर यौ’न स’न्तुष्टि भनेको मान’सिक र भाव’नात्मक कुरा हो।

महिलाको सुन्दर जिउडालले मात्र पुरुषलाई यौ’न आनन्द दिन सक्दैन। न पुरुषको बलिष्ठ शरीरले नै महिलालाई सन्तुष्ट पार्न सक्छ। स’म्भोग एक कला हो। स’म्भोगअघि प्रा’क्क्रीडालाई धेरै समय दिनुपर्छ। ह’तार-ह’तार आफ्नो आकांक्षा तृप्त गर्नुलाई स’म्भोग भनिँदैन, जुन एकतर्फी हुन्छ। स’म्भोगमा दुवैको सहभागिता बराबर चाहिन्छ।

न्युओर्क राज्य विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वी’र्यमा महिलाको शारीरिक र मान’सिक मनोभावमा सकारात्मक परिवर्तन ल्याइदिने गुण भएको उल्लेख छ । रिपोर्टमा वी’र्यले यौ’नेच्छामा कमी आएकाहरुलाई पनि मद्दत गर्ने र यौ’न इच्छा बढाइदिने उल्लेख छ ।

लामो समय स’म्भोग नगरेका महिलाहरु एकपटक स’म्भोग गरिसकेपछि फेरि चाँडै चाहना राख्ने हुनु पनि यसैको कारण भएको बताइन्छ ।

प्रकाशित मिति March 11, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।