भाइसँग साराको बिकि’नी रूपः फ्यानले भने- ‘भाइसँग यस्तो गर्न लाज लाग्दैन ?’

बलिउड अभिनेत्री सारा अली खानले सामाजिक संजालमा बो’ल्ड फोटोहरु शेयर गरिरहन्छिन् । उनका तस्बिर र सुन्दरताको निकै चर्चा हुने गर्छ तर, उनको हालैको एक फोटोले भने आ’लोचना खेप्नु परेको छ । उनले बिकिनीमा भाइसँग फोटो शेयर गरेकी थिइन् । विदा मनाउन माल्दिभ्स पुगेकी साराले उत्तैबाट फोटो शेयर गरेकी हुन् ।

भाइलाई जन्मदिनको शुभकामना दिँदै उनले बि’किनीसहितको तस्वीर शेयर गरेपछि यसको आलोचना भएको हो । प्रशंसकहरूले भाइलाई जन्मदिनको शुभकामना दिन साराले अर्कै तस्वीर राख्नुपर्ने बताएका छन् । एकजनाले त ‘तिमीलाई लाज लाग्दैन’ भनेर समेत टिप्पणी समेत गरेका छन् ।

प्रकाशित मिति March 7, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।