दिशा पटानीले ओछ्यानमा बसेर यस्तो पोज दिएपछि युवाहरू बने हायल, हेराै ७ तस्बिर

बलिउड नायिका दिशा पटानी पछिल्लो समय खुबै लोकप्रिय छिन् । पछिल्लो समय उनले फिल्म ‘भारत’ मा अभिनय गरेपछि झन धेरै फ्यान बढेका छन् । उक्त फिल्ममा उनी सलमान खानको अपोजिटमा देखिएकी थिइन् । फिल्मका अलावा सामाजिक सञ्जालका कारण पनि खुबै चर्चामा छिन् । हालै उनी आफ्नो तस्वीर इन्स्टाग्रामममा शेयर गरेका कामुक तस्वीरका कारण चर्चामा छिन् ।

तस्वीरमा दिशा पटानी निकै हट देखिएकी छिन् । उनी रातो पोशाकमा उस्तै सुन्दर देखिएकी छिन् । फ्यानले उनको सुन्दरतालाई लिएर माया दर्शाएका छन् । पछिल्लो समय अभिनेता टाइगर श्राफसँग प्रेममा रहेकी दिशा बलिउडकी चर्चित अभिनेत्रीमा पर्छिन् ।

हेराै उनका थप तस्बिरः

प्रकाशित मिति June 21, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।