कोरियामा एकैदिन ६ सयमा कोरोना सं’क्रमण: राष्ट्रपतिद्वारा कोरानाविरूद्ध यु’द्धको घोषणा

कोरियामा ६ सय जना थप व्यक्तिमा सं’क्रमण देखिएको छ । योसँगै कोरियामा कोभिड १९ बाट संक्र’मित हुनेको संख्यामा ४ हजार ८ सय १२

दक्षिण कोरियाले कोभिड १९ कोराना भाइ’रसविरूद्ध यु’द्धको घो’षणा गरेको छ । राष्ट्रपति मुन जाइ इनले मंगलबार देश कोरोनाभाइर’सविरूद्ध यु’द्धमा गइसकेको बताएका छन् ।

सोमबारमात्र कोरियामा ६ सय जना थप व्यक्तिमा सं’क्रमण देखिएको छ । योसँगै कोरियामा कोभिड १९ बाट संक्र’मित हुनेको संख्यामा ४ हजार ८ सय १२ पुगेको छ भने २८ जनाले ज्यान गुमा’इसकेका छन् ।

भा’इरस फैलाएको आरो’पमा थेगुको सिन्चियोन्जी चर्च अफ जिससका नेतालाई ह’त्या अभि’योगमा अनुसन्धान

राष्ट्रपति मुनले भाइर’सविरूद्धको ल’डाइँमा २५ अर्ब अमेरिकी डलर बजेट छुट्याएको जनाएका छन् । योन्हाप न्युज एजेन्सीका अनुसार राष्ट्रपति मुनले सबै सरकारी कार्यालयलाई २४ घन्टे आकस्मिक कक्ष बनाउन निर्देशन दिएका छन् ।

मुनले कोरिनाविरूद्धको ल’डाइँ यसअघि नै ग’म्भीर मोडमा पुगिसकेको बताएका थिए । यसैबीच कोभिड-१९ भा’इरस फैलाएको आरोपमा थेगुको सिन्चियोन्जी चर्च अफ जिससका नेतालाई ह’त्या अभि’योगमा अनुसन्धान थालिएको छ ।nसउलको सरकारले सं’क्रमण रोक्न समन्वयमा अस्वीकार गरेको भन्दै ८८ वर्षीय ली म्यान हीविरूद्ध नागरिकको ह’त्या गरेको अभियोगमा अनुसन्धान गर्न मु’द्दा हालेको हो ।

प्रकाशित मिति March 3, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।