सार्वजनिक भए बर्षका ‘हट’ अवतार, (फोटोफिचर)

फिल्मी बजारमा निर्माता निर्देशक मिलन चाम्ससँग उनको प्रेम रहेको र बिहेसम्म हुने हल्लाले निकै चर्चा पायो । तर उनले यो हल्लामा सत्यता नरहेको बताएकी बर्षाले एउटा अन्तरवार्तामा भनेकी छन्,‘फिल्म क्षेत्रमा उहाँ मेरो अभिभावक हो ।’

पत्रकारितामा खारिएर फिल्म निर्देशनमा उत्रिएका भिषण राई निर्देशित पुरानो बुलेटकी अभिनेत्री बर्षाका अनुसार उक्त फिल्मका लागि मिलनसँग सल्लाह गरिएको थियो ।

बर्षा केही समयअघि मिलनलगायतको टिमसँग ‘वीर विक्रम २’को प्रमोशनका लागि भन्दै युरोप पनि पुगेकी थिइन् । उनले उक्त फिल्म करिअरका लागि विशेष रहेको पनि बताएकी छन् ।

हालै बर्षा सिवाकोटीका केही हट तस्विरहरु सार्वजनिक भएका छन् ।उनी सामाजिक सञ्जाल मार्फत बेला बेलामा यस्ता तस्विरहरु सार्वजनिक गरिरहेकी हुन्छिन् ।

चलचित्र “नाई नभन्नु ल २” बाट नेपाली फिल्म छेत्रमा पाईला टेकेकी उनि चन्चले स्वोभाब कि सुन्दर अभिनेत्री हुन। हेरौ भर्खरै मात्र सार्वजनिक भएका उनका केही तस्विरहरु ।

प्रकाशित मिति February 19, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।