आफ्नो सौन्दर्यका कारण अहिले सामाजिक संजालमा धेरै युवतीहरु भाइरल हुने गरेका छन्। सौन्दर्य मात्र नभई आफ्नो फिगरका कारण भाइरल बन्नेको संख्या बढेको छ भने सामान्य युवती समेत अहिले रातारात सेलब्रेटी बन्ने गरेका छन्।
त्यस्तै एक मोडल पनि हट फिगरका कारण भाइरल भएकी छन् । मोडेलको नाम “पामेला सैन्टाना”हो। उनि डोमिनिकल रिपब्लिक कि स्थानीय रहेकी छिन्। अफिला उनि आफ्नै देशमा भाइरल भए पनि विस्तारै उनि अन्य देशमा पनि प्रख्यात हुँदै गएकी छिन्। उनको अहिले इन्स्टाग्राममा लाखौ प्रसंशक रहेका छन भने उनको सौन्दर्यको पछाडी लाग्ने लाखौको संख्यामा रहेका छन्।
पामेला सैन्टाना पहिले एक मेकअप कलाकार थिइन भने उनि कलाकारको मेकअपको लागि काम गर्ने गर्थिन्। तर आफ्नो बोल्ड फिगर वाला तस्विर सामाजिक संजालमा भाइरल भएसँगै उनि अहिले आफै कलाकारितामा लागेकि छन्। उनि अहिले आफै अभिनेत्री बन्ने तयारीमा समेत रहेकि छन्।
हेर्नुहोस् तस्विरहरु:
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।