कोरोना भाइ’रसका कारण वुहान अस्पतालका निर्देशक कै मृ’त्यु

कोरोना भा’इरसका कारण वुहानमा एक अस्पतालका निर्देशककै मृ’त्यु भएको छ । भाइ’रसको उद्‍गमस्थल वुहानको वुहान वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङको मंगलबार बिहान साढे १० बजे मृ’त्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै गार्डियनका अनुसार हुबेईकै इझौ सिटी मेडिसिन हस्पिटलका पूर्व निर्देशक चु डेपुको गत हप्ता मृ’त्यु भएको थियो। पछिल्लो समय कोरोना भाइ’रसको संक्र’मितको उपचारमा खटिएका स्वास्थ्यकर्मीकै मृ’त्यु भएको समाचार सार्वजनिक भइरहेको छ।

नोवल कोरोना भाइर’सका कारण हालसम्म चीनमा एक हजार८ सय ६८जनाको मृ’त्यु भएको छ । यस बाहेक फिलिपिन्स, ताइवान, हङकङ, फ्रान्स र जापानमा एक–एक जना गरी पाँच जनाको मृ’त्यु भएको छ । चीनमामंगलबार बिहानसम्म संक्र*मितको संख्या ७३ हजार४ सय २९पुगेको छ । यसबाट सं’क्रमितमध्ये निको हुनेको संख्या १२ हजार नाघेको छ।

प्रकाशित मिति February 18, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।