बलिउडकी चर्चित नायिका हंसिकाको लोभलाग्दो सुन्दरता, हेर्नुहोस् १० तस्बिर

२००४ मै ‘जग्गू’, ‘ही द ओनली वन’,’आबरा का डाबरा’,( २००७) मा ‘आपका सुरूर’,(२००८) मा ‘मनी है तो हनी है’ र (२०१५)मा ‘पुली’ अभिनेता विजयसँग देखिएकी छिन्

सन् २००३ मा आएको हिन्दी फिल्म ‘कोही मिल गया’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी अभिनेत्री हुन्- हंसिका मोटवानी । उनी दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन् । साउथ फिल्म हेर्ने जो कोहीको मन मुटुमा राज गरेकी छिन ।

उनले अभिनय गरेका फिल्म २००४ मै ‘जग्गू’, ‘ही द ओनली वन’,’आबरा का डाबरा’,( २००७) मा ‘आपका सुरूर’,(२००८) मा ‘मनी है तो हनी है’ र (२०१५)मा ‘पुली’ अभिनेता विजयसँग देखिएकी छिन् । उक्त फिल्मले बलिउडमा दमदार कलेक्सन गरेर सुपर हिट भइसकेको छ ।

मोटवानीको लोभ लाग्दो सुन्दरता र अभिनयले करोडौँ फ्यानको मन मुटुमा राज गरेकी छिन् ।

हेर्नुहोस् तस्बिरमा :

hanshika motwani is a leading teen age hot actress in tollywood. she named after hot actress like namitha and charmi as she was ready to exposing

Hansika Motwani Hot Cleavage Stills

प्रकाशित मिति February 18, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।