यस्तो परम्परा जहाँ महिलाले ७ जना परपुरषसँग याै’न स’म्बन्ध राख्नुपर्छ

हाम्रो समाजिक संस्कार र मान्यता अनुसार जो स्त्री आफ्नो पति बाहेक अन्य पुरुषका बारेमा सोच्दैनन् त्यस्ता स्त्रीमाथ भगवानको कृपा हुन्छ। तर यही धर्तीमा एउटा यस्तो पनि मान्यता छ जहाँ एक स्त्रीले एक भन्दा धेरै पुरुषसँग सम्बन्ध बनायो भने भगवानले आशीर्वाद दिन्छन्। त्यो पनि एक पटक मात्र होइन सात पटकसम्म प*रपुरुषसँग महिलाले स’म्बन्ध राख्नुपर्छ।

चिहानमा फूल चढाउँछन् अनि त्यहाँ उपस्थित अपरिचित पुरुषसँग यौ*न स*म्पर्क गर्छन्

यो मान्यताका पछि एउटा निकै रोचक कथा छ। १६ औं शताब्दीमा यहाँ एक जना राजा थिए जसको नाम प्यागेरन समोद्रो थियो। यी राजा आफ्नी आफ्नी सौतेनी आमासँग शा*रीरिक सम्बन्ध राख्थे। एक दिन उनी आफ्नी सौतेनी आमा नायी ओंत्रोवुलानसँग शा*रीरिक सम्बन्ध बनाइरहेका थिए, त्यति बेलै उनको ह*त्या गरियो।

उनीहरु दुवैलाई श्रद्धाञ्जलि दिन प्रत्येक वर्ष यो ठाउँमा मानिसहरु यौ*न स*म्पर्क गर्न आउँछन्। यहाँ पहिला महिलाहरु प्यागेरन समोद्रो र नायी ओंत्रोवुलानको चिहानमा फूल चढाउँछन् अनि त्यहाँ उपस्थित अपरिचित पुरुषसँग यौ*न स*म्पर्क गर्छन्।

यो ठाउँको नाम सोलो हो। यो इण्डोनेशियाको सानो गाँउ हो। यो गाउँमा एक पर्वत छ, जसको नाम केमुकस हो। यो महिला अपरिचित पुरुष र पुरुषले अपरिचित महिलासँग यौ*न स*म्पर्क गर्छन् उनीहरु सम्पन्न हुने जनविश्वास रहेको छ। कति सम्म भने जो पहिला र पुरुषले त्यहाँ गएर यौ*न सम्प*र्क गर्छन् उनीहले त्यसको ठिक ३५ दिनपछि फेरि त्यही गएर यौ*न स*म्पर्क गर्नुपर्छ। यस्तो एक वर्षमा कम्तिमा पनि सात पटक गर्नुपर्छ।

अपरिचित मानिससँग यौ*न स-म्पर्क गर्दा प्यागेरन समोद्रो र नायी ओंत्रोवुलान दुवै खुशी हुन्छन् र आशीर्वाद दिन्छन् भन्ने जनविश्वास छ। केही मानिसलाई यो कुरा अचम्मको लागि पनि आज पनि त्यो ठाउँमा आजपनि धार्मिक मान्यताका रुपमा यो परम्परा चलिनै रहेको छ।

प्रतिकात्मक तस्विर

प्रकाशित मिति February 17, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।