यौ’नमा चर’म सन्तुष्टी लिन जान्नैपर्ने ५ कुरा

एकजना मात्र सन्तुष्ट हुनलाई स’म्भोग भनिँदैन । स’म्भोगको अर्थ भनेकै दुवैले समान रूपमा भोग्ने वा यौ’नको आनन्द पाउनु भन्ने हो । यौ’न आनन्द प्राप्त गर्न विशेष गरी पाँच चरण पार गर्नुपर्छ ।

१. चाहना
यौ’न सम्प’र्क राख्ने चाहना हुनुपर्छ । चाहना भएन भने ज’बर्जस्ती गरिने यौ’न स’म्पर्कले सन्तुष्टि दिन सक्दैन । यसमा कल्पना, दृश्य, आवाज, बासना, कुराकानी, स्पर्श, अ’श्लील चित्र, चलचित्र हेर्दा उत्पन्न हुने यौ’नचाहना आदि पर्छन् । यौ’नाकर्षण फरकफरक हुन्छ नै । कसैको कपालमा त कसैको स्त’नमा यौ’न आ’कर्षण हुन्छ । कसैको पिँडौलामा त कसैको आँखामा यौ’न आकर्षण हुन्छ ।

२. उ’त्तेजना
महिलाको तुलनामा स्वभावले नै पुरुष यौ’न आकर्षणमा उत्ते’जित हुन्छन् । यो अवस्थामा आई पुग्नेहरूको शरीरमा रक्तचाप केही बढेको, मांसपेशीहरू केही कस्सिएको, सामान्य यौ’नरस स्ख’लन तथा यौ’नांगहरूको आका’र बढ्ने र सक्रिय हुन थालेको अनुभव हुन्छ ।

३. धारणा
यो अवस्थामा शारीरिक हाउभाउअनुसारको सञ्चार भएको हुन्छ । श्वास प्रश्वास, मुटुको चाल र रक्तचाप अत्यधिक बढेको हुन्छ । यो’नी र लिं’गबीचको अत्यधिक घर्ष’णले यौ’नरस निस्कन्छ । महिलाको पा’ठेघरको टुप्पो पेटको केही माथि उठेको, यो’नी उठेको, यौ’नीकै क्लिटोसी केही नपुगेको र पुरुषको अ’न्डरस शरीरमा टाँस्सिएको हुन्छ ।

४. चर’म आनन्द
यतिबेला दुवैजनाले स्वर्णिम आनन्दको अनुभव गर्छन् । शरीरमा रहेको इन्डोफिरिन्स नामक रासायनिक पदार्थले शरीरलाई यौ’नमा सक्रिय बनाउन सहयोग गरिरहेको हुन्छ । तर मा’नसिक सक्रियताले मात्र यौ’नमा च’रम आनन्द प्राप्त गर्न सकिन्छ ।

५. समापन
यो अवस्थामा शरीरमा यौ’न मां’सपेशी निष्क्रिय जस्तै भएर सुस्ता’एका हुन्छन् । अर्थात् पहिलेकै अवस्थामा फर्किसकेका हुन्छन् । महिलाभन्दा पुरुष धेरै गलिसकेका हुन्छन् । पुरुष स्ख’लित भएको पाँच, दस मिनेटमै फेरि यौ’न सम्पर्कका लागि तयार हुन सक्छन् ।

महिलाको चर’मसुखका विषयमा पत्ता लागेका ६ वटा रोचक तथ्य

१) महिलाको यो’नीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो । यो’नीभित्र हुने यो स्थान निकै संवे’दनशील क्षेत्र हो । यहीँ क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई च’रमसुख प्राप्त हुन्छ ।

२) चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांश भाग निस्कृय हुन्छ । वैज्ञानिकहरुले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा से’क्सले ठाउँ पाउँछ, अरु विषय स्वतः निस्कृय हुन्छन् ।

३) धेरै महिलाले चर’म सुख प्राप्त गर्नै सक्दैनन् । सन् १९९९ मा अमेरिकामा गरिएको एक सर्भेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो ।

४) चर’मसुखलाई वंशाणुले फरक पार्छ । अनुसन्धान अनुसार चर’मसुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ । कतिपय महिलाले सम्भो’गका बेला चर’मसुख पाउन सक्दैनन् र केहीलाई हस्तमै’थुन गर्दा पनि यौ’न सुखको अनुभुति हुँदैन ।

५) च’रमसुख दिने प्रविधि बन्दैछ । जैविक कारणले नै च’रमसुख पाउनबाट बञ्चित महिलाहरुलाई यौ’नसुखको अनुभुति दिलाउनका लागि वैज्ञानिकहरुले प्रविधिको विकाश गरिरहेका छन् ।

प्रकाशित मिति February 16, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।