‘लभ डायरिज’ गर्ल रुविनाको सुन्दरता (फोटो फिचर)

उनी राम्रो स्किृप्टको पर्खाइमा छिन् । ‘लभ डायरिज’ रिलिज नहुँदै उनलाई केही फिल्मबाट अफर

हालै रिलिज भएको फिल्म ‘लभ डायरिज’ की नायिका रुविना थापा । फिल्ममा उनको जोडी अभिनेता सुशील श्रेष्ठसँग बाँधिएको छ । पहिलो फिल्मबाटै रुविनाले राम्रो चर्चा कमाइन् । उनको रुप र अभिनय दुवैको चर्चा भयो ।

मोडलिङमा रुचि राख्ने रुविनाले पहिलो फिल्मपछि पनि आफ्नो करिअरलाई लिएर जोखिम रहेको बताउँछिन् । यद्यपि उनलाई फिल्ममा अफर भने आइरहेका छन् ।

अहिले उनी राम्रो स्किृप्टको पर्खाइमा छिन् । ‘लभ डायरिज’ रिलिज नहुँदै उनलाई केही फिल्मबाट अफर आएका थिए । क्युट रुविना सामाजिक सञ्जालमा पनि सक्रिय रहने गर्छिन् ।

हेरौं ‘लभ डायरिज’ गर्ल रुविनाका केही सुन्दर तस्वीर:

प्रकाशित मिति February 16, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।