भ्यालेन्टाइनमा मौनी रायको फ्यानलाई उपहार ‘बि’किनी’ अवतार, हेर्नुहोस् ८ तस्वीर

बलिउड अभिनेत्री मोनी राय छुट्टी मनाउन माल्दिभ्स पुगेकी छन्। टेली सिरियल ना’गिनबाट उदाएकी उनी बलिउड फिल्महरुमा जमिरहेकी छन्।

माल्दिभ्सबाट उनले विभिन्न अ’वतारका फोटोहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्। समुन्द्री छेउँमा उनले वि’कनी पहिरनमा सजिएर रमाइरहेकी छन्।

मोनी रायले गोल्ड, मेड इन चाइनामा मुख्य भूमिकामा देखिएकी थिइन्।

‘लभ डायरीज’ले प्रेम दिवसको फाइदा उठाउला

भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर आज शुक्रबारदेखि नेपाली चलचित्र ‘लभ डा’यरीज’ प्रदर्शनमा आएको छ। चलचित्रमा युवा युवतीको प्रेम र विछो*डको कथा समेटिएको निर्माण पक्षले जनाएको छ।

सौरभ चौधरी निर्देशकीय डेब्यू चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र नव अभिनेत्री रुविना थापा शीर्ष भूमिकामा छन्।

निर्देशक सौरभ ‘लभ डायरीज’ प्रेम दिवसको मिठो उपहार रहेको बताउँछन्। चलचित्रमा विश्वजित रिमाल पनि शीर्ष भूमिकामा छिन्। विनोद सापकोटा चलचित्रका निर्माता हुन्।

बुधबार राजधानीमा गरिएको प्रिमियरमा चलचित्रलाई अधिकांशले उत्कृष्ट प्रेमकथानक चलचित्र भएको प्रतिक्रिया दिएका दिए। प्रिमियरमा अधिकांशले मेकिङ, कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका थिए। उक्त प्रतिक्रियाबाट अभिनेता सुशील र नव–अभिनेत्री रुविना थप उत्साहित छन्।

के प्रेममा आधारित ‘लभ डाय’रीज’ले प्रेम दिवसको फाइदा उठाउला त ? निर्माण टिम भने दर्शकको माया पाउनेमा पूर्ण विश्वस्त छ।

प्रकाशित मिति February 14, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।