कोरोनाको आशंका गरिएका ब्यक्ती सार्वजनिक शाैचालय गएपछि मृ’त्युदण्ड

कारोनाभाइरस सं’क्रमित भएको आशं’का गरी क्वारेन्टाइनमा राखिएका उत्तर कोरियाका एक अधिकारी सार्वजनिक शौचालय गएपछि उनलाई मृ’त्युदण्ड दिइएको छ । ती अधिकारीलाई पक्रा’उ गरी तत्कालै गो’ली हा’नी मारि’एको छ ।

उत्तर कोरियाली अहिलेसम्म आफ्नो देशमा कोरोनाभाइरसको कुनै संक्र’मणको पुष्टि गरेको छैन । रिपोर्टअनुसार ती अधिकारीलाई चीनबाट फर्केपछि क्वारेन्टाइनमा राखिएको थियो

दक्षिण कोरियाली मिडिया डोङ ए इल्बोलाई उद्धृत गर्दै डेलिमेलले लेखेअनुसार ती अधिकारी चीन गएर फर्केपछि उनलाई आक्ष्इसोलेसनमा राखिएको थियो ।

उत्तर कोरियाली अहिलेसम्म आफ्नो देशमा कोरोनाभाइरसको कुनै संक्र’मणको पुष्टि गरेको छैन । रिपोर्टअनुसार ती अधिकारीलाई चीनबाट फर्केपछि क्वारेन्टाइनमा राखिएको थियो । चीन गएका वा चिनियाँहरुसँग सम्पर्कमा रहेका जो कोहीलाई आइसोलेसनमा रख्ने उत्तर कोरियाको नीतिअनुसार नै उनलाई पनि क्वारेन्टाइनमा राखिएको थियो ।

त्यस्तै अर्का एक अधिकारीले आफू चीन गएर फर्केको कुरा लुकाउन खोजेपछि उनलाई एक फार्ममा निर्वासित गरिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति February 14, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।