का’मुक गिजेलको बो’ल्ड अवतार, हेर्नुहोस् १० तस्बिर

अभिनेत्री किम कार्दसियनको समय समयमा चर्चा हुने गरेको छ । अमेरिकी मोडल किम कार्दसियनकी भारतीय संस्करण मानिने बलिउड अभिनेत्री गिजेल ठकरालका ह’ट एन्ड बो’ल्ड तस्बिर यतिबेला सर्वाधिक चर्चामा रहेका छन् । रियालिटी टिभी सो ‘बिग बोस ९’ मा सहभागी हुँदा पनि उनले आफ्ना ग्ल्याम’रस तस्बिर सामाजिक सञ्जालमा राखेर चर्चामा आएकी थिइन ।

बलिउडको ‘मस्तीजादे’ फिल्ममा पनि आफ्नो सौन्दर्य प्रदर्शन गरिसकेकी उनी फेरि पछिल्ला तस्बिरले चर्चामा छाएकी हुन् । साथैं, सेतो रिभिलिङ टप र ब्ल्यु जिन्समा अत्यधिक हट देखिएकी छन् । हेर्दा ठ्याक्कै उस्तैं दखिने गिजेल र किम लाई कसैंले सहजैं छुट्याउन सक्दैन् ।

प्रकाशित मिति February 13, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।