रक्तदानपछि बिस्कुट नपाएको रि’समा एक युवकले आफ्नै र’गत पिए

विश्व रक्तदान दिवसको अवसरमा भारतको छत्तीसगढमा एउटा अचम्मलाग्दो घ’टना घ’टेको छ  रक्तदान कार्यक्रममा सहभागी एक युवकले आफूले दान गरेको रग’त आफै पिएका छन् । छत्तीसगढ निवासी छुट्टन पाण्डे नाम गरेका युवकले ररक्तदान गरे बापत बिस्कुट नपाएपछि यस्तो कार्य गरेका हुन् ।

बिस्कुट खाने लोभमा रक्तदान गर्न पुगेका पाण्डेले बिस्कुट नपाएपछि रि’सको झो’कमा आफ्नै रग’त पिएका हुन् । उनको यस्तो कार्यले कार्यक्रममा सहभागी स्वयमं सेवक र मानिसहरु आश्चर्यमा परेका थिए ।

मैले बाल्यकालदेखि नै अरुलाई ठ’ग्न सिकेको थिएन, कसैको लेखा राख्दिन, त्यसैले मैले आफ्नो रगत पनि फिर्ता लिएँ

मानिसहरुको यस्तो किन गरेको भन्ने प्रश्नमा उनले जवाफ दिँदै भने, ‘पार्ले जी बिस्कुट मलाई धेरै नै मनपर्छ र आज बिहान बिस्कुटको लागि मैले ब्रश नगरेर नै र’गत दान गर्न आएको थिए।’

आफूलाई बिस्कुटको नाममा धो’का दिइएको उनले बताए । भावुक हुँदै उनले भने, ‘र’गत त म आफैलाई आवश्यक छ । तर मलाई बिस्कुटको नाममा धोका दिइयो । मैले बाल्यकालदेखि नै अरुलाई ठ’ग्न सिकेको थिएन, कसैको लेखा राख्दिन, त्यसैले मैले आफ्नो रगत पनि फिर्ता लिएँ

प्रकाशित मिति February 13, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।