परिवारले घरमा कुरिरहेका थिए तर दुइ बहिनी नै बाटोमै अस्ताए !

नायिका महिमा सिलवालको निधानले सिंगो फिल्मी छेत्र शो’कमा डुबेको छ ।दिदि बैनीको प्रतिक्षा गरिरहेका परिवरमा रुवाबासी चलेको छ। सामाजिक संजालमा लेखेका सब्दहरुले उनि कति प्रिय थिइन भन्ने सहजै अनुमन गर्न सकिन्छ। महिमाको नि’धनमा धेरै कलाकारहरुको आखा रसाएका छन। नायिका महिमा सिलवालको बसको ठ’क्करबाट मृ’त्यु भएको हो ।

धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा बुधबार साँझ बससँग ठो’क्किएर स्कुटरमा सवार सिलवालको मृ’त्यु भएको थियो ।

बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठ’क्कर दिएको थियो ।लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठ’क्कर दिँदा उनको घ’टनास्थलमा नै मृ’त्यु भएको प्रहरी नायब निरीक्षक जनक बस्नेतले जानकारी दिए ।

महिमाले ‘का’रवाही’ चलचित्रबाट डे’ब्यु गरेकी थिइन् ।त्यसयता उनले ‘अप्रिल फुल’,‘चियर्स’, ‘दानव’,‘जिग्लो’लगायत चलचित्रमा अभिनय

बस्नेतका अनुसार स्कुटरमा सिलवालसहित उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरु काठमाडौँबाट चितवन घर जाँदै थिए ।महिमाको घ’टनास्थलमा नै मृ’त्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृ’त्यु भएको बस्नेतले बताए ।

दिदिबैनिकै मृ’त्युको खबरले परिवारमा रु’वाबासी चलेको छ । भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘का’रवाही’ चलचित्रबाट डे’ब्यु गरेकी थिइन् ।त्यसयता उनले ‘अप्रिल फुल’,‘चियर्स’, ‘दानव’,‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन्।

प्रकाशित मिति February 13, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।