घाममा याै’नसम्ब’न्ध राख्नुका फाइदै फाइदा

सूर्यको प्रकाशमा व्यक्तिको कामोत्ते’जना बढाउने शक्ति हुन्छ। सूर्यको प्रकाशले व्यक्तिको कामो’त्तेजना बढाउन सहयोग पु-याउँछ। पुरुषको हकमा सूर्यको प्रकाशले टेस्टेस्टेरोनजस्तो पुरुष हार्मोनको सक्रियता बढाउँछ। जसका कारण कम यौ’न चाहना भएका पुरुषमा समेत कामोत्ते’जना आई यौ’न स’म्पर्क गर्दा पूर्णतया यौ’नजन्य स’न्तुष्टि प्राप्त हुन्छ।

पुरुषमा टेस्टोस्टेरोन हार्मोनको मात्रामा वृद्धि हुँदा का’मोत्तेजित भई उच्च यौ’नानन्द लिन सकिन्छ। सूर्यको तापबाट भिटामिन ‘डी’ पाइने भएकाले घाम ताप्न आवश्यक हुन्छ। घामको प्रकाशबाट यौ’नका लागि मात्र नभई शरीरलाई उपयोगी र आनन्द दिने तत्व पाइन्छ।

सूर्यको तापले क्याल्सियमसमेत पाइने भएकाले घाम ताप्नाले यौ’नजोडीको यौ’निक उमंगमा सहयोग पुग्छ। जसको फलस्वरुप यौ’निक अंगहरु खुम्चन र फुल्न मद्दत पुग्छ। यौ’न सम्प’र्कका क्रममा यौ’नांगको खुम्चने र फुक्ने पक्रियाले का’मोत्तेजना भई यौ’न जोडीबीच यौ’न सु’खानुभूति हुन्छ।

घामको प्रकाशका कारण महिलाको यौ’नांग का मांशपेशी फुल्ने र खुम्चने प्रक्रिया भएकाले यौ’नसम्प’र्कका लागि अझ बढी सक्रिय हुन सहयोग पुग्छ। जसले यौ’न जोडीलाई यौ’न स’न्तुष्टि लिन थप मद्दत पुग्छ। त्यसैले विशेषगरी बिहानीपखको घाम ताप्नु लाभदायक हुन्छ। घाम ताप्नाले यौ’न जीवनमा सुधार आउँछ। हुन त गर्मीको तुलनामा जाडो मौसममा यौ’न शक्ति बढी हुन्छ।

यौ’न शक्ति कम भएको महसुस भएका यौ’न जोडीले घाम ताप्दा यौ’न शक्ति बढ्ने हुँदा दैनिक पूर्ण यौ’न स’न्तुष्टिका लागि जाडो मौसममा घाम ताप्न सकिन्छ। साथै घाम लागेको स्थानमा सम्बन्ध राख्दा अझै उत्तम हुन्छ तर यसरी सम्वन्ध राख्न भने स्थानको अभाव हुनसक्छ ।

हुन त ४० वर्ष काटेका व्यक्तिमा बिस्तारै यौ’नजन्य इच्छा–आकांक्षा क्रमशः कम हुँदै जानु स्वाभाविकै हो। कतिपय व्यक्तिमा भने ‘न्यून सक्रिय यौ’नजन्य इच्छा अक्रमबद्धता’ वा ‘यौ’नजन्य उ’त्तेजना अक्रमबद्धता’जस्ता रोगका कारण पनि यौ’नप्रतिको चाख कम हुन्छ। त्यसैले यौ’नजन्य क्रियाकलापमा कमी, यौ’न चाह’नामा कमीजस्ता समस्या हुने यौ’न जोडीले विशेषगरी जाडो मौसममा घाम ताप्नु आवश्यक हुन्छ।

पुरुषले जाडो मौसममा बढी यौ’न चाहना गर्नु स्वाभाविकै हो। जाडो मौसममा पुरुषको शुक्र’किट बढी सक्रिय हुने भएकाले पुरुषमा जाडो मौसममा बढी यौ’न चाहना हुन्छ। जाडो मौसममा सूर्यको प्रकाशको सम्प’र्क तथा अ’ण्डाशयको छाला खुम्चन्छ। छाला खुम्चने तथा फुक्ने प्रक्रियाका कारण पुरुषको यौ’नांग सक्रिय हुने भएकाले पुरुषमा यौ’न चाहना बढी कामो’त्तेजित हुन पुग्छ। पुरुषले जाडो मौसममा जति बढी यौ’न चाहना गर्छन् महिलाले पनि त्यति नै गर्छन्।

महिला भने स्वाभाविक रुपमै सही व्यक्ति, समय र स्थान मिलेको अवस्थामा यौ’न स’म्पर्कका लागि तयार हुन्छिन्। शारीरिक तथा मानसिकरुपमा स्वस्थ त हुनै प-यो। यौ’नको मामलामा पुरुषको तुलनामा महिला धेरै चलाख, संय’मित र होसि’यार हुन्छन्। अधिकांश समय त महिला आफूलाई अति नै यौ’न चाह’ना हुँदाहुँदै पनि असुरक्षित ठान्ने हुँदा सहजै यौ’न प्रस्ता’व स्किार्दैनन्।

त्यसो त मौसम परिवर्तन मात्रै यौ’न जोडीका लागि यौ’नाकर्ष’णको निर्णायक तत्व हैन। यौ’न जोडीको प्रेमको रसायनमा अन्य तत्वसमेत समावेश हुन्छन्। यौ’न जो’डीको व्यक्तित्व, प्रस्तुति, बोलिचाली, यौ’न जोडीले गर्ने व्यवहारजस्ता तत्व यौ’नाकर्ष’णका कारक तत्वमध्ये पर्छन्।

जाडो मौसममा यौ’न जोडी न्यानो कोठाभित्र आनन्दले सँगै बस्न रुचाउँछन्। कोठाभित्र बसेर प्रेमको तातोतातो गफमा रुमलिन मन पराउने यौ’न जोडी यौ’नस’म्पर्कको आनन्द लिन चाहनु स्वाभाविकै हो। जुन वैज्ञानिक पक्षसमेत हो। यसरी कोठाभित्र आनन्द लिँदा यौ’न जोडीका लागि बिस्तारा तताउन र जीवन विज्ञानमा यौ’निक सत्यताको उद्घाटन हुन्छ।

प्रकाशित मिति February 13, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।