एउटै परिवारका १६ जनाको रह’स्यमय ह’त्या

उनीहरूलाई घरभित्र थु’नेर गो’ली प्र’हार गरेका थिए। घरभित्र रहेका आक्र’मणमा परेका सबै जनाको मृ’त्यु

लागोस : नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्य’मय ह’त्या भएको छ। अज्ञात बन्दु’कधारीले गो’ली प्र’हार गर्दा उनीहरूको मृ’त्यु भएको प्रहरी अधिकारीहरूले बुधबार सिन्ह्वालाई जानकारी दिएका छन्। ‘

देशको दक्षिण मध्य क्षेत्रमा पर्ने काडुना प्रदेशको फिका जिल्लाको बाकालीमा घ’टना मङ्गलबार दिउँसो भएको उनीहरूको भनाइ छ।

घट’नास्थल चर्चित सहर मानिने जारियासँगै पर्दछ। प्रहरीले दिएको विवरणअनुसार ब’न्दुकधारीले उनीहरूलाई घरभित्र थु’नेर गो’ली प्र’हार गरेका थिए। घरभित्र रहेका आक्र’मणमा परेका सबै जनाको मृ’त्यु भएको प्रहरी अधिकारीहरूले जानकरी दिएका छन्।

सांकेतिक तस्बिर- गुगल

प्रकाशित मिति February 12, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।