सेनाको गाडी ख’स्यो : एकको मृ’त्यु, २ बेप’त्ता, ४ जना गम्भि’र घा’इते

नेपाली सेनाको गाडी दुर्घ’टना हुँदा एक जनाको घ’टनास्थलमै मृ’त्यु भएको छ। सल्यानबाट दाङतर्फ आउँदै गरेको सपुत गण ब्यारेक सल्यानको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका-३ चोरखोलामा दुर्घ’टना भएको प्रहरीले जनाएको छ।

गाडीमा सात जना सवार थिए। सवारमध्ये चार जनाको उद्धार गरी दाङ पठाइएको छ। दुई जना हरा’इरहेका छन्।

घा’इतेहरुको अवस्था गम्भी’र छ। उद्धारमा समस्या भएको प्रहरीले बताएको छ। गाडी करिब ५ सय मिटर तल ख’सेको छ। गाडीमा हति’यार र ब’म भएकोले उद्दारमा जोखि’म भएको छ। उक्त गाडी ह’तियार लिएर बुटवल जान लागेको बताइएको छ। गाडी पुरै टु’क्राटुक्रा भएको छ।

यसैबीच घाइ’तेलाई उपचारका लागि काठडामाडाै‌ ल्याउनका लागि सेनाकाे हेलिकोप्टर पुगेकोे छ।

प्रकाशित मिति February 12, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।