छोरीले अन्त’रजातीय विवाह गरेपछि मातापिता र भाइले इ’नारमा हा’म्फालेर आ’त्मह’त्या

समाजमा जा’तीय विभे’दका कारण निकै ग’म्भीर परि’णामहरु देखिने गरेका छन् । यस्तै एउटा घट’ना सोमबार भएको छ । २४ वर्षकी छोरीले अन्त’रजातीय विवाह गरेपछि उनका मातापिता र भाइले इनार’मा हा’म्फालेर आ’त्मह’त्या गरेका छन् ।

सोमबार दिउँसो १२ र १ बजेको बीचमा उनीहरु आनन्दनगरको खुल्ला ठाउँमा भएको इनारमा पुगे । त्यहाँ आफूहरुसँग भएको सामान किनारामा राखेर तीनै’जनाले इना’रमा हा’म्फाले ।

घट’ना भारतको महाराष्ट्रको गडचिरोलीको हो । गडचिरोलीका रविन्द्र वरगंटीवारको अर्को जातीका युवकसँग प्रेम थियो । उनले पितासँग आफूले तिनै युवकसँग विवाह गर्न चाहेको बताएकी थिइन् । परिवारले भने उनको यो विवाह गर्ने चाहना स्वीकार गरेनन् । तर ती छोरीले प्रेमविवाह गर्ने भन्दै शनिबार घर छाडेर हिँडिन् । आइतबार उनले तीर्थषेत्र मार्कण्डादेव मन्दिरमा विवाह पनि गरिन् ।

यो विवाहबाट परिवार निकै दुः’खी भए । आफन्तहरुले निकै सम्झाउँदा पनि वरगंटीवार परिवार निकै त’नावमा आयो । यही कारण तीनैजनाले सामू’हिक आ’त्मह’त्या गरे । सोमबार दिउँसो १२ र १ बजेको बीचमा उनीहरु आनन्दनगरको खुल्ला ठाउँमा भएको इनारमा पुगे । त्यहाँ आफूहरुसँग भएको सामान किनारामा राखेर तीनैजनाले इ’नारमा हा’म्फाले ।

घट’नाको जानकारी पाएपछि इनारवरिपरी ठूलो संख्यामा स्थानीय जम्मा भए । सूचना पाएर आएको पुलिसले घ’टनास्थल पुगेर तीनै जनाको श’व बाहिर निकाल्यो । मृत’कहरु ५० वर्षका रविन्द्र नागोराव वरगंटीवार, ४३ वर्षकी वैशाली रविन्द्र वारगंटीवार र १९ वर्षका साइराम रविन्द्र वारगंटीवार भएको आज तकमा उल्लेख छ ।

प्रकाशित मिति February 11, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।