तन्नेरीहरूलाई लठ्ठै पार्ने गरि सारीमा सजिएकी सुरविना, हेर्नुहोस ५ तस्वीरहरू

नायिका सुरविना कार्कीले सारीमा सजिएर युवाहरूलाइ लठ्ठै बनाउने तस्बिर शेयर गरेकी छन । उनलाई फिल्ममा भन्दा बढी त सामाजिक सञ्जालमा नै देख्न पाइन्छ । लामो समय फिल्म क्षेत्रबाट टाढा भएजस्तो देखिए पनि उनले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति जनाइरहन्छिन् । अब उनलाई फिल्म ‘लप्पन छप्पन २’ मा देख्न पाइनेछ । फिल्मका लागि उनी केही समयपछि नेपाल आउनेछिन् । यद्यपि सुरविना लामो समयदेखि मुम्बईमा सङ्घर्षरत छिन् । उनी बलिउडमा जम्नका लागि निरन्तर प्रयास गरिरहेकी छिन् । तर उनका हातमा फिल्म परेका छैनन् । इन्स्टामा सुरविनाले सारीमा सजिएका केही तस्वीर शेयर गरेकी छिन् । सुरविना निकै सुन्दर देखिएकी छिन् । फ्यानले उनको रुपको खुलेर तारिफ गरेका छन् ।

हेरौँ तस्वीर:

प्रकाशित मिति June 20, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।