अस्मिता जुरेली र भगवतीको अहिलेसम्मकै खतरा फाइट (भिडियोसहित)

पाेखरा- आजबाट सुरु भएको हिमालयन टाइगर ग्रुपको आयोजनामा बागबजार पदमकन्या क्याम्पसमा पहिलो रेस्लिङ सो सम्पन्न भयो । यो इभेन्टको मुख्य आयोजक हो हिमालयन टाइगर ग्रुप जो आफै रेस्लिङमा संलग्न छ ।

आयोजकको अनुसार यो इभेन्टमा प्रतिस्पर्धा भन्दा पनि मनोरन्जन प्रदान गर्ने बिशेष उदेश्य हो । र यस्ले आजबाट सुरु गरेको काठमाडौ भ्याली भित्रको यात्रा अब काठमाडौकै वरिपरि बिभिन्न ठाउमा हुनेछ ।

आज यस शोमा उक्त क्याम्पस र बाहिरका दर्शकहरु गरेर धेरै दर्शक र शुभचिन्तकको उपस्थिति थियो । जस्ले सबै बिधार्थीहरु, गुरुहरुलाई पनि मज्जाले आन्नद दिलाएको थियो ।

आजको यस गु्रपमा चर्चित रेस्लर हिमालयन टाइगर लगायत अश्मिता जुरुली आदि इत्यादि थिए भने यस्को उदघाटन युवा तथा खेलकुद मन्त्रीले गर्नुभएको थियो, जस्को पहिलो खतरा गेम यस्तो छ ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति February 9, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।