चट्या’ङ लागेर दाङमा ३ जनाको मृ’त्यु

शनिबार दिउँसो च’ट्याङले लागेर दाङमा तीन जनाको मृ’त्यु भएको छ। तुलसीपुर उपमहानपालिका–७ नवलपुरमा दुई र उपमहानगरपालिका–९ हापुरमा एक जनाको मृ’त्यु भएको हो।

ग;म्भीर घा;इते भएकी चौधरीकी सात वर्षीया छोरी सृष्टि चौधरी र त्यही बस्ने ५७ वर्षीय लक्ष्मी आचार्यको राप्ती लाइफ केयर अस्पतालमा उपचारको क्र;ममा मृ’त्यु

नवलपुरमा गीता चौधरीको घरमा चट्या;ङले हान्दा दुई जनाको र हापुरमा सूर्यबहादुर पुरीको घरमा एकजना गरी
तीन जनाको मृ;त्यु भएको दाङ प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए।

चट्या;ङले लागेर ग;म्भीर घा;इते भएकी चौधरीकी सात वर्षीया छोरी सृष्टि चौधरी र त्यही बस्ने ५७ वर्षीय लक्ष्मी आचार्यको राप्ती लाइफ केयर अस्पतालमा उपचारको क्र;ममा मृ’त्यु भएको हो।

घरको आँगनमा खेल्दै गरेका सूर्यबहादुरका आठ वर्षीय छोरा ताराबहादुर देवपुरीको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लाने क्रममा बाटोमै मृ’त्यु भएको समाचार अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति February 8, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।