सुदूरपश्चिममा बिहानै भू’कम्पको ध’क्का

भूक’म्पको ध’क्काको महसुस बैतडी, बझाङ, अछामलगायतका जिल्लामा

बिहानै सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भू’कम्पको ध’क्का महसुस गरिएको छ। भूक’म्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भू’कम्प गएको जनाएको छ।

भू’कम्पको धक्का’को महसुस बैतडी, बझाङ, अछामलगायतका जिल्लामा गरिएको जनाइएको छ। केन्द्रका प्राविधिक सहायक चन्दा शाहका अनुसार भू’कम्पबाट कुनै पनि क्ष’ति भएको छैन।
रासस

प्रकाशित मिति February 8, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected]ail.com मा इमेल पठाउन सक्नुहुनेछ ।