मोरङको उखुबारीमा भेटियो युवतीको श’व

मोरङको विराटनगर १२ बखरीमा एक महिलाको श’व भेटिएको छ । घाँटी का’टेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको श’व रहेको उखुबारीमा भेटिएको हो ।

श’वको पहिचान नखुलेको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति February 7, 2020

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।